स’मयमै साउदी अरब न’फर्किए तीन वर्ष प्र’तिबन्ध

काठमाडौं । पुनः प्र’वेश (रि–’इन्ट्रि) भि’सामा फ’र्किएका श्र’मिकले समयअवधि स’किनु अ’गावै नै साउदी अरब न’फर्किएको अवस्थामा तीन वर्षसम्म प्र’वेशमा प्र’तिबन्ध ल’गाइएको छ ।आइतबार वै’देशिक रोजगार वि’भागले जा’री गरेको सू’चनामार्फत् रि–इ’न्ट्रि भि’सामा फ’र्किएका आ’प्रवासी श्र’मिकहरु भि’साको अ’वधि स’किनु अ’गावै काममा न’फर्किएको ख’ण्डमा ती का’मदारलाई तीन वर्षसम्म सा’उदी अरब प्र’वेश गर्न न’पाउने गरी प्र’तिबन्ध ल’गाइएको भ’निएको छ ।

सू’चनामा भ’निएको छ, ‘सा’उदी स’रकारले रि’–इन्ट्रि भि’सामा स्व’देश ग’एका का’मदारहरु सो भि’साको अ’वधि स’किनु अ’गावै काममा न’फर्किएमा यस प्रकारका का’मदारहरु तीन वर्षसम्म सा’उदी अरब प्र’वेश गर्न प्र’तिबन्ध लगाएको छ ।’तर, जुन क’म्पनीबाट रि–’इन्ट्रि भिसामा गएको हो सोही कम्पनीमा नया“ भि’सामा आ’उन अनुमति पाएमा उक्त अ’वधिअ’गावै आ’उन बा’धा न’पर्ने भनि साउदी अरबको अ’ध्यागमन का’र्यालयले ज’नाएको सू’चनामा उल्लेख छ । मतलब रि’–इन्ट्रिको अ’वधि रह“दै सोही कम्पनीमा नया“ भिसा पा’एमा पनि प्र’वेशमा रो’क न’लगाइने सू’चनामार्फत् भन्न खो’जिएको छ ।

रि’–इन्ट्रि भि’सामार्फत् सा’उदी जा’नेहरुले भने स्वास्थ्य प्रो’टोकल तथा प्र’तिबन्धमा स’म्बन्धमा नि’यमहरु पा’लना ग’र्नुपर्ने भ’निएको छ । पछिल्लो समय सा’उदीमा को’रोना सं’क्रमितको संख्या ब’ढ्न था’लेपछि साउदी सरकारले को’रोना संक्रमण क’म ग’र्न स्वास्थ्य प्रो’टोकलका अ’तिरिक्त नि’यमहरु ब’नाएको छ ।रि’–इन्ट्रि भि’सामार्फत् व्या’पारिक म’लहरुमा जा’ने ह’रेकले म’लमा प्र’वेश ग’र्नुपूर्व साउदी स’रकारले उ’पलब्ध गराएको ‘ट्वा’ककल्ना ए’प्स’ अ’निवार्य रुपमा आफ्नो मोबाइलमा डाउ’नलोड ग’र्नुपर्ने सू’चनामा भ’निएको छ ।

डा’उनलोड ग’रिएको ए’पबाट कोरोना सं’क्रमण भएका व्य’क्तिगको आ’वागमनको ट्रे’सिङ हुने ज’नाइएको छ ।यसैगरी ३१ मा’र्चबाट ह’वाई, स्थ’ल तथा ज’लमार्गबाट हुने स’म्पूर्ण आ’वागमन प्र’तिबन्ध ह’टाउने नि’र्णय गरिएपनि १७ मे सम्मलाई ल’म्ब्याइएको पनि सू’चनामार्फत् भ’निएको छ । त्यस्तै, विभिन्न २० देशका ना’गरिकलाई सा’उदी अरब प्र’वेशमा रो’क ल’गाइएको छ ।साउदी अरब रो’क ल’गाइएको देशहरुमा भारत, पा’किस्तान, अ’र्जेन्टिना, ब्रा’जिल, इ’जिप्ट, फ्रा’न्स, जर्मनी, इ’न्डोनेसिया, आ’यरल्यान्ड, इ’टली रहेका छन् ।

त्यस्तै जा’पान, ले’वनान, पो’र्चुगल, दक्षिण अफ्रिका, स्वी’डेन, स्वि’टजरल्यान्ड, ट’र्की, यु’एइ, बेलायत र अमेरिका यी २० देशबाट आ’प्रवासीहरु, कू’टनीतिज्ञ, स्वा’स्थ्यकर्मी र उ’नीहरुका प’रिवारहरु अर्काे व्य’वस्था नभएसम्म सा’उदी अरब प्र’वेशमा रो’क ल’गाइएको सू’चनामा भनिएको छ ।