लो’भले ला’भ, ला’भले वि’लाप: आधा करोड पाउने आशामा जब छ घण्टामा ७ लाख डु’ब्यो !

काठमाडौँ, राजधानीको एक अस्पतालमा कार्यरत स्टा’फ न’र्सलाई ह्वा’ट्सएपबाट ‘कौ’न बनेका करोडपति’ अ’फरअन्तर्गत झन्डै आधा करोड चिट्ठा परेको सूचना आउँछ । ती नर्स खुसीको ‘खबर’ भन्दै चिट्ठा परेको सूचना पाउँदा आमासँगै खुसी हुँदै फु’रुङ्ग बन्छिन् । खुसीको खबर बुबासम्म पनि पुग्छ । नर्सका बुबा पनि आ’श्चार्य मान्दै भन्छन्, कसरी यस्तो अवसर मिल्यो ?अब चि’ट्ठाबापतको करोड रकम छोरीकै खातामा ल्याउन परिवार नै लागि पर्छ । यो समाचार आजको गोरखापत्रमा प्रकाशित छ।

ह्वा’ट्सएपबाट सम्पर्कमा आएको अ’ज्ञात व्यक्ति चिट्ठाबापतको रकम खातामा पठाउन केही शुल्क (कर) तिर्नुपर्ने भएकाले तत्काल आईएमईबाट एक लाख पठाउन भन्छ र रकम पठाइन्छ । छ घण्टामा उहाँँहरूले सात लाख रुपियाँ पठाउनुभयो ।“एक लाख कर तिर्दा करोड आउने प्र’लोभनमा’ उहाँहरूले बिहीबार सुवास रुम्बा, अमितकुमार, प्रिती तुम्बापो, भोला महतो र प्रदीपकुमारसहित पाँच जनाको नाममा बिहान ११ देखि ४ बजेसम्मको अ’वधिमा साढे सात लाख रकम आईएमई–पेबाट पठाउनुभयो ।यति पठाउँदा पनि ह्वाट्सएपमा प्रताप केबीसी नामको आईडी भएको अ’ज्ञात व्यक्ति पुनः रकम माग गर्न छोड्दैन ।

खातामा पठाइदिन्छु भनेको चिट्ठा रकम नआएपछि मात्र आफूहरू अनलाइन ठ’गीमा परेको ब’ल्ल नर्सलाई थाहा हुन्छ । अनलाइन ठ’गीसम्बन्धी उ’जुरी बो’केर महानगरीय प्रहरी अ’पराध महाशाखामा पु’ग्नुभएकी ती नर्स आफूजस्तै दर्जनौँ ठ’गिएको देख्दा अ’त्यास लागेको बताउनुहुन्छ । यस्तै प्रकृतिको अनलाइन ठ’गीबाट पी’डित अर्की महिलाले पनि पाँच लाख गु’माएको दुः’खेसो गर्नुभयो ।सुन्धारामा रे’डिमेट पसल सञ्चालन गर्दै आएकी ती महिलाले पनि अनलाइन चि’ट्ठाको लोभमा एकै दिन पाँच लाख गु’माएको पी’डा सुनाउनुभयो ।