दुबईमा सवारी दु’र्घटनामा श्रीमानको नि’धन, श्रीमतीले लेखिन यस्तो मा’र्मिक स्टाट्स-

केहि दिन अगी दु’बईमा सवारी दु’र्घटनामा एक नेपाली युवाको नि’धन भएको छ । झापाको अ’र्जुनधारा नगरपालिका-३ खु’ज्ना’बारी घर भएका कैलाश बि’श्वकर्माको गत फेब्रुअरी ४ तारिखमा सवारी दु’र्घटनामा नि’धन भएको हो । कम्पनीको कामबाट फर्कैदै गर्दा सवारी दु’र्घटनामा उनको नि’धन भएको थियो । १८ दिन पहिले नि’धन भएका बिश्वकर्माको श’व आज साँझ १० बजे नेपाल आइपुग्ने पारिवारिक श्रोतले बताएको छ । मृ’तक कैलाश बिश्वकर्माको श’व श्रीमती मनु सापकोटाले सँगै लिएर आउदैछन् ।मृ’तकको श’व आजै राती गाउँसम्म पुर्याउने र भोली बिहान दा’हसंस्कार गरिने बताइएको छ ।

बिगत ३ बर्षदेखि दुबईमा कार्यरत कैलाशले आफु परदेशमा एक्लै भएकोले केहि गर्न नसक्ने भन्दै श्रीमतीलाई पनि दुबई बोलाएका थिए । कम्पनीमा कार्यरत श्रीमान र श्रीमतीको बसाई करिब १ घण्टाको दुरीमा रहेको थियो । पारिवारिक श्रोतका अनुसार उनीहरु केहि दिनपछि नेपाल आउने तयारी गरिरहेका थिए ।श्रीमानको नि’धनपछी वि’क्षिप्त ब’नेकी मृ’त’क’ की श्रीमती सापकोटाले फेसबुकमा भा’वुक स्टाटस लेखेकी छन् ।उनले आफ्नो घरको पि’लर ढ’लेको र सबैको बाँ’च्ने स’हारा यति छिटै खो’सेको भन्दै भगवानसँग गु’नासो गरेकी छन् ।

साथै उनले क’लिलो उमेरमै सि’उँदोको सिन्दुर पु’छिएकाले स’माजले बि’धवा, अ’लक्षिनी आ’ईमाई भन्ने होला भन्दै बि’लौना समेत ग’रेकी छन् ।हेर्नुहोस् उनकी श्रीमती मनु सा’पकोटाले फेसबुकमा लेखेको मा’र्मिक स्टाटस- म एक्लै केहि गर्न न’सक्ने भए मलाई तिम्रो साथ चा’हियो बु’डि भनेर मलाई बि’देश ल्या’उनु भो, तर आज मलाई यहि बिदेशी भु’मिमा ए’क्लै छा’डेर सधैको लागि टा’ढा हुनु भयो मेरो बु’डो ।दुई बु’डाबुडी हा’स्दै रमाउदै घर जाने बेला म बा’कसमा ला’स लिएर कसरी फ’र्किउ । मेरो हजुर हजुरसँग स’म्बन्ध जो’डेको पनि जम्मा ६ ब’र्स त भयो ।

किन यति छोटो समयमा मलाई ए’क्लै बनाएर जानु भयो । मेरो बाबा म’र्नुभन्दा २ दिन पहिले मेरो डि’उटीमै १० मिनेट भे’टेर जानु भयो । त्यो नै अ’न्तिम भेट भयो ।तपाईलाई भे’ट्न आउछु भनेर प’काएको मा’सु भात अ’रुले नै खाए । ह’जुरलाई भनेर कि’न्देको र’क्सी अ’झै ते’त्तिकै छ । ७ घन्टा मात्रै केहि न’भैदिए म मेरो बाबालाई भे’ट्थे । किन यति धेरै नि’ष्ठुरी भ’यौ भगवान ।मेरो घरको पि’लर ढा’ल्यौ, हामी सबैको बा’च्ने स’हारा यति छिटै किन खो’स्यौ भ’गवान ? किन यति धेरै नि’स्ठुरी भ’यौ भगवान ? मेरो यो उमेरमा सि’उदोको सि’न्दुर पु’छियो ।

मेरो बाँ’च्ने आधार भ’त्कियो । अब स’माजले मलाई बि’धबा भन्ने होला ।अ’लक्षिनी आ’ईमाई भन्ने होला । म दु’नियाँको अ’पमान स’हेर कसरी बा’चौला । हजुरले त हामिलाई छा’डेर जानु भयो । मेरा अगाडिका ठुला-ठुला जि’म्मेवारी म कसरी पुरा गरूँ ।मेरो दु’धे ना’नीलाई म एक्लै कसरी हु’र्काउ । हामिलाई ज’केट लाएर चिसो हुन्छ, क’म्बल ओ’डेर चि’सो हुन्छ ।झन् हजुर त चि’सो ब’रफमा हुनुहुन्छ । हजुरलाई झन कति धेरै चि’सो भएको होला मेरो बु’डो ।दिनमा १०० पटक का’ली भन्दै फोन गर्नुहुन्थ्यो । अब त हजुरको फोन आ’उनै छा’ड्यो । बिदेशको ठाउमा छु, मलाई स’म्हालिदिने कोहि छैन भनेर आफैले आफैलाई स’म्हाले तर अब त स’म्हाल्न स’किन ।

सि’रिफ ६ दिन भयो हजुरले मलाई छा’डेर जानु भएको । यो ६ दिन त मेरा लागी ६ बर्ष झै लाग्यो भने अझै पुरा जि’न्दगी बाँकी छ । हजुर बि’ना म क’सरी बाँ’चु । अब मेरो लागि आ’काश ख’स्यो, ध’र्ती फा’ट्यो सं’साररै अ’ध्यारो भयो ।मेरो क’र्ममा सुख र माया पा’उन ले’खेको र’हेनछ, त्यसैले यति छिटै भ’गवानले ट’पक्क टि’पेर लि’नु भयो । यो जुनिमा ला’मो समय ह’जुरको माया र साथ पाउन सकिन, अर्को जुनि धेरै ला’मो आ’यु लिएर आउनु अनी धेरै माया र साथ दिनु ल । मेरो प्यारो मा’न्छेलाई म अ’भागी बे’सहाराको धेरै-धेरै माया छ, जुनि जु’निसम्म हजुरको स्व’र्गमा बा’स होस । मेरो बु’ढो, मेरो का’ले !