दुध र महको लेपले एकसाथ दिलाउँछ यस्ता पाँच समस्या देखि छु’टकारा ! [विधि सहित]

अहिले बदलिँदो मौसम छ र यस मौसमले सं’क्रमणसँग सम्बन्धित रो’गहरू त नि’म्त्याउँछ नै छालाको लागि त्यति नै ख’राब हुन्छ। मौसम परिवर्तन हुने बित्तिकै छालामा परिवर्तन हुने मौसमको प्र’भाव सजिलै देख्न सकिन्छ। विशेष गरि ती व्यक्तिहरूको छाला अत्यन्त सु’ख्खा हुन्छ जसको छाला पहिलै सुख्खा हुन्छ। यसले अन्य थुप्रै समस्या नि’म्त्याउँछ जस्तै छालामा से’तो सेतो पदार्थ देखिनु, छाला अत्यन्त नराम्रो देखिनु,आदि|m यस्तो स’मस्याबाट छु’टकारा पाउन थुप्रै बजारका समान प्रयोग गर्छन्| यस्तोमा एक एस्तो घरेलू उ’पाय छ जसले सजिलो यस्ता स’मस्याको नि’दान गर्छ|

मह र दुध सुख्खा छाला निको पार्न उत्तम औ’षधि हुन्। मह र दुध मिसाएर पेस्ट बनाएर छालामा प्रयोग गर्दा के के फाइदा हुन्छन् त ?विज्ञहरूको अनुसार मह र दू’धको पेस्ट दुई वा तीन पटक प्रयोग गरे पछि मात्र छालामा फरक महशुस हुनेछ । यस लेपको प्रयोगले सुख्खा छाला मात्र निको हुँदैन, तर छालामा सुधार पनि आउँछ। किनभने यी दुबैमा केहि यस्ता पौष्टिक तत्त्वहरू हुन्छन् जसले छाला सुधार गर्न मद्दत गर्छ। तयार पार्ने तरिका -थोरै दुध लिनुहोस्| दुधमा त्यत्ति मह थप्नु पर्छ जबसम्म ले’प गाढा बाक्लो हुँदैन। र यो लेप तयार हुने बित्तिकै यसलाई तुरुन्त प्रयोग गर्नुहोस्| किनभने यसलाई लामो समयसम्म राख्दा ख’राब हुनसक्छ।

फाइदा :मह र दुधको ले’प लगाउनाले अनुहार च’म्किलो हुन्छ| किनकि यो लेपले अनुहारको ट्या’निंग ह’टाउँदछ र अनुहारको टो’न समान राख्दछ। यस बाहेक, मह र दुधको पेस्ट अनुहारको चा’उरीपनाको लागि एक उपचार हो। यदि तपाईंले हप्तामा एक पटक यो ले’प प्रयोग गर्नुभयो भने, तपाईं केहि हप्तामा आफुलाई जवान म’हशुस गर्नुहुनेछ। यस्तै, यस लेपले अनुहारमा रहेको दाग- ध’ब्बा पनि ह’टाउन मद्दत गर्छ| साथै ओठ फु’टेको छ भने पनि यो लेप निकै ला’भकारी हुन सक्छ|