राष्ट्रपति विद्यादेवी भण्डारीको प्र’शंसा गर्दै ह’लिउड अभिनेत्री जे’निफर ए’निस्ट’नले लेखिन यस्तो-

काठमाडौं । चर्चित ह’लिउ’ड अ’भिनेत्री जे’निफर ए’निस्टनले ने’पाली राष्ट्रपति वि’द्यादेवी भण्डारीको प्र’शंसा ग’रेकी छिन् । ह’लिउ’ड अ’भिनेता ब्रा’ड पि’टकी पू’र्वपत्नी समेत रहेकी ए’निस्टनले शुक्रबार आफ्नो इ’स्टाग्राम स्टो’रीमा रा’ष्ट्रपति भण्डारीसहित ज’र्मन चा’न्सलर ए’न्जे’ला म’र्केल, न्यू’जिल्यान्डकी प्रधानमन्त्री ज्या’किन्डा आ’र्डेन लगायत ए’सिया र अ’फ्रिकी मु’लुकका म’हिला स’रकार एवं रा’ष्ट्रप्रमुखको त’स्विर से’यर ग’रेकी थि’इन् ।

‘प’रिव’र्तन न’चाहने श’क्तिले विश्वमा ह’ल्ला ग’रिरहेको ’बेला अ’न्ततः प’रिवर्तन स’म्भव भएको छ’ उ’नले स्टो’रीमा क्या’प्सनसहित ले’खेकी छिन् ।वि’श्वका प्र’भावशा’ली महिला र यु’वतीको श’क्तिको प्र’शंसा गर्दै उनले प’रिवर्तनका लागि महिला अ’गाडि ब’ढ्नुपर्ने उ’ल्लेख ग’रेकी छिन् । ए’निस्टन च’र्चित ह’लिउड टि’भी सि’रिज ‘फ्रे’न्ड्स’बाट अ’भिनयमा उ’दाएकी थिइन् ।