भी’षण दु’र्घटना- सयौं यात्रीहरु आ’त्तिएर चि’च्याइरहे, विमान ज’लेर ख’रानी भयो, विमानमा सवार सबैको मृ’त्यु

काठमाडौं। सयौं यात्रीहरुले हेर्दाहेर्दै एउटा विमान दु’र्घटना’ग्रस्त भएर ज’लेर ख’रानी भएको छ । दु’र्घटनाग्र’स्त विमानमा रहेका सबैको मृ’त्यु भएको छ । ना’इजेरियाको एक वि’मानस्थलबाट उ’डेकको केही मिनेटमै सेनाको जे’ट वि’मान दु’र्घटना भएको हो । विमानस्थलमा रहेका सयौं यात्रुहरुको आँ’खैअगाडि विमान केही मिनेटमै ज’लेर ख’रानी भयो । यो भ’यानक दृ’श्य देखेर विमानस्थलमा रहेका या’त्रुहरु आ’त्तिएर चि’च्याइरहे ।

द सनको रिपोर्टअनुसार इ’न्जिन फे’ल भएपछि विमानमा वि’ष्फोट भएको थियो र विमानमा आ’गो ला’गेको थियो । विमानमा सवार सेनाका अधिकारीहरु उ’द्धार मि’शनमा जाँदै थिए । ना’इजेरियामा ४२ जनालाई अ’प’ह’र’ण गरिएको थियो र उनहिरुको लागि उ’द्धार मि’शन च’लाइएको थियो । इ’न्जिनमा आ’गो ला’गेपछि विमानको आ’कस्मिक अ’वतरणको को’सिस गरिएको थियो तर यसमा पा’इलट स’फल हुन सकेनन् । विमानमा सवार ७ जना सबैको मृ’त्यु भएको छ ।

वि’मानस्थलका एक कर्मचारीका अनुसार आँ’खैअगाडि यस्तो भी’षण दु’र्घटना देखेपछि यात्रुहरु आ’त्तिएर चि’च्याएका थिए । शनिबार अमेरिकामा पनि विमान ठू’लो दु’र्घटनाबाट बचेको थियो । युनाइटेड एयरलाइन्सको विमान उडेको केही समयमै इ’न्जिनमा आ’गो लागेको थियो तर पाइलटले कुनै मा’नवीय क्ष’तिबिना विमान आ’कस्मिक अव’तरण गराएका थिए । विमानमा २३१ यात्रु र १० क्रु सदस्य थिए ।