च’न्दा मा’गेर समाजसेवा हुँदैन: नेता झाँक्री (भिडियो हेर्नुस्)

काठमाडौं– आन्दो’लनरत नेकपाका नेता रामकुमारी झाँक्री राजनीतिकर्मी मात्र नभएर टि’कटक प्रेमी पनि हुन् । उनका टिकटक अहिले सामाजिक सञ्जालमा निकै भाइरल छन्। उनको राजनीति उ’चाई पनि त्यतीकै भएको होइन ।लोक’तान्त्रिक आ’न्दोलनमा उनको यो’गदान छ । उनी विद्यार्थी राजनीतिको पनि उ’त्तिकै भूमिका छन् । उनी अखिल विद्यार्थीका नेता पनि हुन् । उनी अ’नेरास्ववियुको पूर्व अध्यक्ष पनि हुन् । उनले मागेर गर्ने स’माजसेवालाई सेवा न’मान्ने बताएकी छन् ।मि’लिनियरले ग’र्नुपर्ने काम मा’गेर गर्नेहरुले गर्न नहुने उनको भनाई छ । ने

पालमा मि’लेनियर विनोद चौधरीले गर्नुपर्ने काम अरुसंग मा’गेर आफु समाजसेवी बन्न पाइदैन उनको भनाई छ । उनले समाजसेवाको परिभाषा ब’दल्नुपर्ने बताएकी छन् । उनले अरुसंग माग्ने, ए’म्बेस्सिमा गएर झो’ला था’प्ने अनि स’माजसेवा गरेँ भन्न नमिल्ने बताइन्। उनलाई धर्मसं’कट से’ग्मेन्टमा प्रधानमन्त्री केपी शर्मा ओली र नेत्र विक्रम चन्द वि’प्लवमा, विप्लवलाई छा’नेकी छन् । उनले युवा पुस्ता र प्रधानमन्त्रीको क’दमको पनि वि’रोध गरेका कारण वि’प्लवलाई छा’नेको बताइन् । तर उनको रा’जनीतिक विचारको भने आफु विरो’धी रहेको भनाई छ ।

एक फरक प्र’संगमा आफुहरुले गरेको विरो’ध सभामा आफ्ना नेता नारायणकाजी श्रेष्ठले म’ञ्चवाटै पत्रकार ऋषी धमलालाई गा’ली गर्नु राम्रो नभएको बताएकी छन् । उनले धमलाले पनि मु’ल कार्यक्रमलाई नै प्र’भाव पार्नेगरी गतिवि’धि गर्न न’हुने र नारायणकाजीले पनि त्यसरी पत्रकारलाई इं’कित गरेर भा’षण ग’र्दागर्दै ह’प्का’उन नहुने बताएकी छन् । उनले भनिन्,त्यो ढं’ग न’पुगेको हो, त्यसलाई फरक ढं’गले ह’ल गर्न स’किन्थ्यो। भिडियो