“बलिउडका चर्चित गीतकार भि’ख मा’ग्दै दैनिकी च’लाएको थाहा पाएपछि नेहाले ग’रिन ठुलो सहयोग-

काठमाडाैँ – सोसल मिडियाका अ’नेकन प्ले’टफर्ममा आजभोलि बिभिन्न सेलिब्रेटी को उ’दय भएको छ । ‘सोसल मिडिया’को श’क्ति र प्र’भावकारितालाई न’जरअंदाज गर्ने जस्तासुकै म’हाश’क्तिका लागि आउने दिन नि’श्चय पनि स’हज हुने छैन ।खासगरी ‘बि’ग हाउस मिडिया’ र स्था’पित स’त्तापक्ष–प्रतिपक्ष दलका रा’जनीतिज्ञहरुका लागि सो’सल मिडियाका माध्यमहरु यस्तो श’त्रुका रुपमा उ’दाउँदै गइरहेका छन्, जसको मु’काबिला वा मर्दन गर्ने सामथ्र्य प’रम्परागत सो’च र शै’ली बो’केका उ’पर्युक्त दुबै व’र्गसँग कम्तिमा अहिलेसम्म दे’खिएको छैन ।

जुन गीत गाएर रा’नु फ’र्शबाट अ’र्शमा पुगिन्, त्यससँग सम्बन्धित गायक मु’केश, संगीतकार द्व’यमध्येका एक ल’क्ष्मीकांत शां’ताराम कु’डालकर जी’वित छैनन् । गायिका लता, अर्का संगीतकार प्या’रेलाल रामप्रसाद, गीतकार सन्तोष आ’नन्द र अभिनेता मनोजकुमार वृ’द्धवयको जी’वनयापन गर्दैछन् ।अनेकौं कर्णप्रिय सु’प्रसिद्ध गीत लेख्ने सन्तोष आ’नन्दको नाम नयाँ पुस्ताका लागि अ’परिचित हुनसक्छ । १९७० मा प्र’दर्शित भएको फिल्म पु’रब औ’र पश्चिमको गीत ‘पु’रवा सु’हानी आ’इ रे’ बाट फिल्मी गीत ले’खनमा प्र’वेश गरेका स’न्तोष आ’नन्दले यसपछि थुप्रै फि’ल्मका लागि गीत लेखे ।

रो’टी कपडा औ’र म’कान, क्रा’न्ति, प्या’सा सा’वन, प्रे’मरो’ग, गो’पीचन्द जा’सुस, मेरा ज’बाब, सन्तोष, सू’र्या, ना’गमणि, त’हलका, ति’रंगा, प्रेम आँ’गन लगायत थुप्रै फिल्मका लागि सन्तोष आ’नन्दले कलम च’लाए ।‘मैं ना भु’लुँगा’ गीतका लागि उनले पहिलो पटक फि’ल्मफेयर अ’वार्डको सम्मान पाएका थिए । ५ मार्च १९४० मा उत्तर प्रदेशको बु’लन्द शहर जिल्लाको सिvकन्दरावाद भन्ने स्थानमा ज’न्मिएका ८० वर्षीय स’न्तोष आ’नन्दले ४७ वर्ष पहिले लेखेको गीत ‘इक प्यार का न’गमा है’ ले रा’नु मं’डलको भा’ग्य प’रिवर्तन ग’रिदियो तर कवि स्व’यंको भने…

उनले २६ वटा फिल्मका लागि १०९ वटा गीत लेखे ।जि’न्दगी की न ’टुटे ल’डी, चना जो’र ग’रम, अब के ब’रस तु’झे ध’रती की रा’नी क’र दे’गे, उ’इ स’मासा उ’इ दे’जा प्या’र ज’रा सा, हा’य हा’य य’ह म’जबुरी, औ’र न’ही व’स औ’र न’ही, मे’घा रे मे’घा रे, मु’हब्बत है क्या ची’ज को’ई ह’मको ब’ताए, मा’रा ठु’मका ब’दल ग’यी चा’ल, ते’रा साथ है तो मु’झे क्या क’मी है, यह प्या’र था या कु’छ और था, ओ मेरी छ’म्मक छ’ल्लो, मै हुँ प्रे’मरो’गी, ये ग’लिया ये चौ’बारा यहाँ आ’ना ना दो’बारा जस्ता भा’वगम्य गीत लेखेका स’न्तोष आ’नन्द अहिले अ’त्यन्त स’कसपूर्ण जीवन बि’ताइरहेका छन् ।

च’रम आर्थिक अ’भावले उनको अवस्था नि’कै क’म्जोर छ ।उनका लागि जीवन भने महेन्द्र क’पुरले स्वर दिएको उनले लेखेकै गीत– और न’ही वस औ’र न’ही, ग’म के प्या’ले औ’र न’ही, दि’ल मे ज’गह न’ही बाँ’की, रो’क नज’र अ’पनी शा’की झैं च’रितार्थ भइरहेको छ । आ’जीविकाका लागि सा’नातिना कवि गो’ष्ठी डु’ल्दै गरेका ८० वर्षीय स’न्तोष आ’नन्दलाई मु’फलिसी (ग’रिबी)को द’लदलबाट माथि उ’कास्न को अ’तिन्द्र च’क्रवर्ती प्र’कट हुन्छ ?पछिल्लो समयकी बलिउड कि ह’ट अनि लोकप्रिय गायिका नेहा ककरले राइटर सन्तोष आनन्द लाई ५ ला’ख सहयोगको घोषणा गरेकी छन् ।

उनले टेलिभिजनबाट प्रसारण भैरहेको कार्यक्रममा आ’नन्दको उपस्थिति हुँदा उनले सहयोग गरेकी हुन् ।आ’नन्दको आर्थिक अवस्था कम्जोर भएकै कारण उनि अहिले निकै दु’खद अवस्थामा गु’ज्रेको खबर उनले स्वे’यम आफै कार्यकर्ममा भनेपछि ने’हाले सहयोग गरेकी हुन् । सुरुमा उनले आफ्नो बा’रेमा स्टे’जमा चढेर ब’ताउंदै गर्दा नेहा लगाएत त्यहाँ रहेका चर्चित गायक, संगीतकारहरुको रु’वाबासी नै चलेको थियो ।