कोरोनाबाट अमेरिकामा ५ लाखको मृ’त्यु, न्युयोर्कका नेपाली अनिल लि’म्बुदेखि सोनी डं’गोलसम्म

अमेरिकामा कोरोनाको पहिलो सा’मुदायिक सं’क्रमणको के’स गतबर्षको फे’ब्रुअरीमा भे’टिएको थियो । त्यसयता झण्डै एकबर्ष बि’तेको छ । यो अ’वधिमा अमेरिकामा कोरोना सं’क्रमणबाट मृ’त्यु हुनेको संख्या झण्डै ५ लाख पुगेको छ ।जो’न ह’प्किन्स यु’निभर्सिटीको त’थ्यांक अ’नुशार अमेरिकामा कोरोना सं’क्रमणबाट ४ लाख ९९ हजार ५६ जनाको मृ’त्यु भएको छ । यो त’थ्यांक आज वि’हानसम्मको त’थ्यांक हो । विश्वभर कोरोना सं’क्रमणबाट मृ’त्यु हुनेहरुको संख्या झण्डै २५ लाख पुगेको छ ।कोरोना म’हामारीबाट विश्वमा सबैभन्दा धेरै मृ’त्युहुनेहरु अमेरिकामा नै ग’णना गरिएको छ ।

पहिलो विश्वयु’द्ध, दोश्रो विश्वयु’द्ध र भि’यतनाम यु’द्ध समेत जो’ड्दा भएको मृ’त्युभन्दा धेरै अमेरिकामा को’रोना म’हामारीबाट मा’न्छेको ज्यान गएको छ ।५ लाखको मृ’त्यु र एकबर्षको म’हामारीको च’पेटापछि केही स’कारात्मक प’रिदृश्य पनि देखिएको छ ।अमेरिकामा अहिले नयाँ सं’क्रमणदर उल्लेख्य मात्रामा घ’टेको छ भने भ्या’क्सिन लगाउने कार्य ती’ब्र रहेको छ । अहिलेसम्म अमेरिकामा ४ करोड ३६ लाख भन्दा धेरैले कोरोनाबि’रुद्धको भ्या’क्सिन लगाइसकेका छन् ।मार्चको अन्तिम साता न्यु’योर्कका को’रोनाबाट एकजना नेपालीको मृ’त्यु भएसँगै अमेरिकामा को’रोनाबाट नेपालीका मृ’त्युका खबरहरु आउन था’लेका थिए ।

अहिलेसम्म कम्तीमा दुईदर्जन नेपालीहरुको अमेरिकामा कोरोना सं’क्रमणबाट मृ’त्यु भएको छ । न्यु’योर्कमा मात्रै मृ’त्यु हु’नेको संख्या कम्तीमा एकद’र्जन रहेको छ ।मार्चको तेश्रो साता न्यु’योर्कमा अनिल लि’म्बुको कोरोना संक्रमणबाट मृ’त्यु भएपछि त्यसको तीनमहिनामा न्यु’योर्कमा ज्यान गु’माउने नेपालीहरुको संख्या झण्डै एकदर्जन र अमेरिकाभरमा झण्डै डेढदर्जन पु’गेको थियो ।न्युयोर्कमा कोरोना संक्रमणबाट पछिल्लोपटक झण्डै दुईसाता अगाडि फेब्रुअरीको पहिलो साता ब’क्सिङ खेलाडी सो’नी डंगोलको मृ’त्यु भएको थियो ।

स्वा’सप्रश्वासमा स’मस्या भएपछि डं’गोललाई न्युयोर्कको ज’मैकामा रहेको अस्पतालमा भ’र्ना गरिएकोमा त्यसको केही दिनपछि नि’धन भएको थियो ।न्यु’योर्कको क्वी’न्समा बस्दै आएका ५० बर्षका अनिल लिम्बुको को’रोनाको संक्रमणका कारण मृ’त्यु भयो ।कोरोना सं’क्रमणबाट अमेरिकामा यो नेपालीको पहिलो मृ’त्यु हो । लिम्बुको ए’ल्महस्र्ट अस्पतालमा नि’धन भएको हो । नेपालमा पाँचथर रानीगाउँ घर भएका लिम्बु करिव २० बर्षदेखि अमेरिकामा बस्दै आएका थिए । लिम्बुका एक श्रीमती, दुई छोरा र एक छोरी छन् ।

न्युयोर्कको क्वी’न्स नि’वासी निमा टे’म्बा शेर्पाको कोरोना सं’क्रमणका कारण अ’प्रिलको पहिलो साता अस्पतालमा मृ’त्यु भयो । ४४ बर्षको शेर्पाको स्था’नीय एल्महस्र्ट अस्पतालमा उ’पचारका क्रममा नि’धन भएको हो । नेपालमा सोलुखुम्बु घर भएका शेर्पाका एक श्रीमती, एक छोरा र एक छोरी छन्। न्यु’योर्ककै ए’ल्महस्र्ट अस्पतालमा मार्च २७ मा कोरोना स’क्रमणका कारण ७२ बर्षका बिष्णु राईको नि’धन भयो । ला’मोसमय हो’मलेस से’ल्टरमा बसेका उनले सन् २०१७ को फरबरी देखि अ’धिकारकै स’हयोगमा न’र्सिङ हो’म प्राप्त गरेका थिए ।

उनी सन् २०१७ को फरबरी २४ देखि ए’ल्मह’स्र्ट अस्पतालबाट र’कवे के’यर सेन्टरमा भ’र्ना भएका थिए । दुई दाजुभाई र एकबहिनीमा जे’ठा बिष्णुकुमार राई अ’विवाहित थिए ।अमेरिकाको न्यू’योर्कमा बस्दै आएका ४४ बर्षिय ’पवनकुमार मल्लको अ’प्रिलको दोश्रो साता कोरोना संक्रमणका कारण मृ’त्यु भयो । मल्लको न्यूयोर्क उ’डसाइडस्थित बस्दै आएको अ’पार्टमे’न्टको को’ठामा मृ’त्यु भएको हो । सन् २०१२ मा अमेरिका आएका मल्लले केही समय पहिले न्यू’योर्कमा ग्रिन क्या’ब नामक ट्या’क्सी च’लाउँथे ।अमेरिकाको न्यूयोर्कमा बस्दै आएका ६९ बर्षिय महेश अ’मात्यको अ’प्रिलको तेश्रो साता कोरोना संक्रमणका कारण ज’मैका अस्पतालमा उपचारका क्रममा मृ’त्यु भयो ।

काठमाण्डौं स्था’यी घर भएका अ’मात्यका श्रीमती र ३ छोरा छन् । अमात्य केही महिना पहिले मात्रै अमेरिका आएका थिए । अ’मात्यका एक छोरा अध्ययनका लागि अमेरिकामै छन् ।न्यु’योर्क निवासी नेपाली महिला ब’क्सिङ खेलाडी सोनी डं’गोलको फेब्रअरी ३ मा नि’धन भयो । एकसाता उपचारपछि डंगोलको ज’मैकामा रहेको अस्पतालमा नि’धन भएको थियो । न्युयोर्कको ज’मैकामा पति विजय डंगोलसहित सपरिवार बस्दै आ’उनुभएकी डंगोलले न्युयोर्कको ब्रुकलिनमा आफ्नै शै’लुन चलाउँदै आउनुभएको थियो ।खसोखास