समुद्रमा कृ’त्रिम टापु बनाएर १० हजार मेगावाट विद्युत उत्पादन गर्दै डेनमार्क

डेनमार्क- समुद्री वायुबाट विद्युत नि’काल्न गरेको पहिलो प्रयोग सफल भएपछि डेनमार्कले त्यस्तै प्रकृतिको अर्को एउटा म’हत्वाकांक्षी परियोजना व्यावसायिक रुपमै निर्माणको तयारी थालेको छ। डेनमार्कको इतिहासमा हालसम्मकै ठूलो लगानी रहेको भनिएको यो प’रियोजनाले ३० लाख परिवारका लागि स्वच्छ उ’र्जा उत्पादन गर्ने जनाइएको छ। समुद्रको बीचमा कृ’त्रिम टापु बनाउने र हावाबाट चल्ने ट’र्वाइन राखेर विद्युत उत्पादन गर्ने यो अवधारणा विश्वका लागि नै नौलो हो।

‘ह’ब एन्ड स्पो’क इ’नर्जी’ नाम दिइएको यो परियोजनाको लागत ३४ बिलियन अमेरिकी डलर बराबर रहनेछ। यो डेनमार्कको इतिहासमै सबैभन्दा ठूलो धनराशीको परियोजना हो। सयौं संख्यामा ट’र्वाइनहरु राख्न मिल्ने गरी समुद्री क्षेत्रमा मानव निर्मित उ’र्जा टापु (इ’नर्जी आ’इल्यान्ड) बनाउने र बेग्लाबेग्लै ट’बाईनहरुबाट उत्पादन हुने विद्युतलाई एउटै लाइनमा जो’ड्ने डेनमार्क सरकारको योजना छ। समुद्रको बीचमा बन्ने कृ’त्रिम टा’पु १८ वटा फुटबल मैदान जति क्षेत्रफलको हुनेछ।

विद्युत उत्पादनका लागि हावाबाट चल्ने ६ सय वटा ट’र्वाइनहरु राखिनेछन् भने त्यस्ता ट’र्वाइनहरु २६० मिटरसम्म अग्ला हुनेछन्। डेनमार्कको उत्तरी समुद्री त’टीय क्षेत्रमा बन्ने यस्ता कृ’त्रिम उर्जा टा’पुहरु निर्माण तथा त्यहाँ हुने ट’र्बाइन जडानलगायतको काममा यु’रोपियन युनियनले यो प’रियोजनामा सहयोग गरिरहेको छ। शुरुवातमा परियोजनाबाट ३ गिगावाट (३ हजार मेगावाट) विद्युत उत्पादन हुने अनुमान गरिएको छ। जबकि यो समग्र प’रियोजना पूर्ण भएपछि १० गिगावाट (१० हजार मेगावाट) विद्युत उत्पादन हुने आ’कलन छ। यो विद्युत डेनमार्कको अहिलेको कूल मा’गको डेढ गुणा बढी हो।

यो मह’त्वाकांक्षी परियोजनाबाट उत्पादित विद्युत अरु युरोपियन मुलुकमा पठाउने मात्र नभई त्यही विद्युतको प्रयोगबाट ‘ग्रि’न हा’इड्रोजन’ निर्माण गर्ने पनि डेनमार्कको यो’जना छ। त्यस्तै उत्पादिन विद्युतलाई भ’ण्डारण गरेर राख्नका लागि ठूलो क्ष’मताका ब्या’ट्री पनि राखिनेछन्। यो परियोजनामा डेनमार्क सरकार आफैले ल’गानी गरिरहेको भएपनि निजी क्षेत्रका कम्पनीहरुले पनि सार्वजनिक निजी सा’झेदारी (पिपिपी) मो’डलमा लगानी गर्न पाउनेछन्। यु’रोपियन यु’नियनले सन २०३१ सम्म सबैखाले इ’न्धनको प्रयोगलाई न’वीकरणीय उर्जाले प्रतिस्थापन गरिसक्ने यो’जना बनाएको छ।

त्यस्तै सन् २०५० सम्ममा यु’रोपको विद्युत ख’पत मा’ग अहिलेको तुलनामा २५ गुणासम्म ब’ढ्ने अनुमान गरिएको छ। नर्थ सी पावर ह’ब प्रो’ग्रामका एक अधिकारी पिटर ला’र्सेन डे’नमार्क मात्र नभई अरु देशहरुले पनि समुद्री हा’वाबाट विद्युत उत्पादन गरी वातावरणलाई अ’सर पुर्याउने अरु खालका इन्धनहरु वि’स्थापित गर्दै लै’जानुपर्ने बताउँछन्। दिगो विकास सम्बन्धी लक्ष्य प्रा’प्तिका लागि पनि स्वच्छ र न’वीकरणीय उर्जाको प्रयोग एक अ’परिहार्य आवश्यकता भएकाले यस्तो खालको उ’र्जा उत्पादन तथा ख’पतका लागि विश्वभर नयाँ–नयाँ प्रयोगहरु हुँदै आएका छन्। (विश्व आर्थिक म’ञ्च (ड’ब्लुइएफ)बाट)