बि’ग बोस बि’जेता रुबीनाले आफूले प्राप्त गरेको रकमबाट गाउँमा पक्की सडक बनाउने

भारतीय चर्चित रियालिटी शो ‘बिग बोस’को १४ औं सिजनको बिजेता कलाकार रुबीना दि’लाइक बनिन्। उनले १४० दिनसम्म च’लेको ब’हस, झ’गडा र ड्रा’मापछि बिग बोस सीजन–१४ को उपाधि आफ्नो पक्षमा पार्न सफल भईन्। जीतसंगै उनले पुरस्कार स्वरुप ट्रफीका साथ ३६ लाख रुपैयाँ पनि पाईन्। उक्त कार्यक्रममा रुबीनासँग फाइनल पुग्ने राहुल वैद्य शोका फ’स्ट रनर अप बने। कार्यक्रमको वि’जेता बनेपछि भारतीय सञ्चार माध्यमसंग विशेष कुराकानीमा भारतको सिमला घर भएकी रुबीनाले भनिन् ‘मैले जि’तेको रकमले म आफ्नो गाउँका मानिसका लागि केही पैसा खर्च गर्छु।’

उनले थ’प्दै भनेकी छिन्, ‘यो पैसाले म मेरो गाउँमा पक्की सडक निर्माण गर्नेछु मेरी आमाले मलाई सधैं सि’काउनुभएको छ कि तपाईंले जे कमाउनुहुन्छ त्यसले समाज र तपाईंको जनतालाई त्यसको केही अं’श दिनुपर्छ। म मेरी आमाको यो कुरा अ’नुसरण गर्दछु। धेरै वर्षदेखि मैले मेरो गाउँमा बस्न थालेको छु। म पक्का छु कि त्यहाँका मानिसहरुको लागी म केहि गर्नेछु।’ ‘जब सलमान खानले मेरो नाम वि’जेता घो’षणा गर्नुभयो म यो विश्वास गर्न सकिन। मैले उहाँसँग दुई पटक कुरा गरेँ त्यसपछि मात्र मलाई विश्वास भयाे।

त्यो समयमा त्यहाँ कुनै चि’न्ता थिएन तर त्यहाँ निश्चित रूपमा स’न्तुष्टि थियो कि मैले १४० दिन यात्रा गरिसकेकी थिए। मैले बिग बोस कार्यक्रम कहिल्यै प’छ्याएकी थिईन। मलाई थाहा पनि थिएन कि कार्यक्रमको ढाँ’चा कस्तो छ। यस खेलमा के गर्ने भनेर बि’ल्कुल थाहा थिएन। तर मलाई आफ्नो इ’मान्दारी मा ठूलो विश्वास थियो। म निश्चित थिए कि यस खेलमा मेरो इ’मानदारीले मलाई माथि लै’जान सक्छ। यो इ’मानदारीले मलाई यो कार्यक्रम दे’खाउने बनाएको छ।’ यस विजयमा उनका श्रीमान् अभिनव शु’क्लाले ठूलो भू’मिका खेलेकाे बताएकी छिन्।