सं’कटकाल लगाउने सम्मको तयारी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनैपनि बेला सं’कटकालको सि’फारिश गर्ने त’यारी गरेका छन् । उनले देशमा उ’त्पन्न पछिल्लो घ’टनाक्रमलाई दृ’ष्टिगत गरी सं’कटकाल लगाउने तयारी गरेका हुन् ।प्रतिनिधि सभा वि’घटनपछि देशमा राजनीतिक अ’स्थिरता ब’ढिरहँदा प्रधानमन्त्री ओलीले क’डा क’दम चा’ल्न सक्ने संकेतहरु गरिरहेका छन् । उनले आजै राष्ट्रिय सु’रक्षा परिषदको बैठक डा’के ।आजै मन्त्रिपरिषदको बैठक पनि डा’केका छन् । सुरक्षा परिषद बै’ठकलगत्तै मन्त्रिपरिषद बैठक डा’क्नुलाई चा’सोका साथ हे’रिएको छ ।

प्रतिनिधि सभा विघटनवि’रुद्धको मु’द्दा सर्वोच्च अदालतले आजबाट हे’र्दा हे’र्दैमा राखेको छ । कुनैपनि दिन फै’सला आउनसक्छ ।प्रधानमन्त्री ओलीले फै’सला आ’उनुपूर्व सु’रक्षा निकायसँग छलफल बढाएका छन् । यसलाई सं’कटकाल घो’षणासम्मको अ’ग्रिम तयारीका रुपमा हे’रिएको छ ।वैशाखमा निर्वाचन घो’षणा गरिएको र संसद पुनःस्थापना नभए चु’नावमा जानुपर्ने हुन्छ । तर, चु’नाव गर्न नसके अर्को सं’कट आउन सक्छ । त्यतिबेला प्रधानमन्त्री ओलीले सं’कटकाल सम्मको घो’षणा गर्न सक्ने च’र्चा चल्दै आएको छ ।रिपोर्टस नेपाल