भारतमा टिपरको ठ’क्करबाट नेपाली दम्पतीको मृ’त्यु

भारतको है’दरावादमा टिपरको ठ’क्करबाट नेपाली द’म्पतीको मृ’त्यु भएको छ। स्व’र्गद्वारी नगरपालिका तापा–७ प्युठान घर भई हाल दाङ भा’लुवाङको पि’परीमा ब’सोबास गर्दै आएका भी’मलाल भण्डारी र मीनादेवी भण्डारीको मृ’त्यु भएको हो। आइतबार राति ११ः४० बजे आफूले काम गर्ने चा’इनिज रे’स्टुरेन्ट ब’न्द गरी घर फ’र्कने क्रममा टीएस०८ यूई ०३४६ नम्बरको टिपरले ठ’क्कर दिँदा उनीहरूको मृ’त्यु भएको थियो। गत नौ वर्षदेखि चा’इनिज फा’स्टफुड च’लाउँदै आएका नि’जका दुई छोराहरू सुजन भण्डारी १३ वर्षका र सुमन मण्डारी नौ वर्षका रहेका छन्।

दु’र्घटना ग’राउने टि’पर र चालकलाई प’क्राउ गरिएको छ भने मू’ल प्र’वाह अ’खिल भा’रत ने’पाली ए’कता स’माजको प’हलमा मृ’तकका प’रिवारलाई क्ष’तिपुर्ती दि’लाउन आवश्यक का’नुनी प्रक्रिया अघि ब’ढाइएको मू’ल प्र’वाहले ज’नाएको छ ।उता अमेरिकामा कोरोना भाइरसको स’ङ्क्रमणबाट ज्यान गु’माउनेको सङ्ख्या पाँच लाख ना’घेको छ ।वर्ल्ड ओ मिटरकाअनुसार अमेरिकामा को’रोनाका कारण अहिलेसम्म पाँच लाख १२ हजार ५ सय ९० जनाको ज्या’न गएको छ ।