दु’र्घटनामा छ’टपटाइरहेका घा’इतेको उ’द्धारमा आफै जु’टे प्रदेश प्रमुख राजेश झा

बाराको नि’जगढ़मा दु’र्घटनामा परेर छ’ट्पटाई रहेका ना’गरिकलाई प्रदेश प्रमुखले उ’द्धार गरेका छन्। जनकपुरधामबाट बा’राको जितपुर गईरहेका प्रदेश २ का प्रमुख राजेश झाले दु’र्घटनामा परि छ’ट्पटाई रहेका ४ जना व्यक्तिलाई उ’द्धार गरि अस्पताल पठाएका हुन्। ‘जि’तपुरमा सै’निकको एउटा कार्यक्रम थियो त्यसमा सहभागी हुन जाँदै थिएँ,’ प्रदेश प्रमुख झाले भने, ‘यतिकै निजगढको जंगलमा दु’र्घटना पछि घा’ईते भएकाहरू सडक छेउमा छ’ट्पटाई रहेका थिए, त्यसमध्ये एक जना बच्चा पनि थिए उनीहरुलाई तुरुन्त उ’द्धार गरी उपचारका लागि चन्द्रनिगाहापुरस्थित अस्पतालमा पठाए।’

उनले आफ्ना लागि ना’गरिकको सु’रक्षा सबैभन्दा महत्वपूर्ण भएको समेत बताए। प्रदेश प्रमुख झाले घा’ईतेको साथमा आफ्ना एक जना सु’रक्षाकर्मीसमेत पठाएका थिए। ‘मेरा लागि नागरिक सु’रक्षा सबैभन्दा महत्वपूर्ण विषय हो,’ उनले भने, ‘त्यसैले कार्यक्रममा केही ढि’लो गरी पुगे पनि घ’इतेको उ’द्धार गर्न पाएँ।’ यसअघि सहरी विकास मन्त्री प्रभु साहको गाडीले एक स्थानीयलाई ठ’क्कर दिएर घा’इतेलाई अ’लपत्र पा’रीभागेका थिए।