‘द लिडर’को अडिसन फि कसैले मागेमा ब्याज सहित फिर्ता गर्छु…

काठमान्डौ – पत्रकार रबिलामिछाने ले द लिडर चाडै प्रसारण मा आउने बताएका छन् ।नया टेलिभिजन ग्यलेस्क्सी फोरकेको औपचारिक उद्घाटन समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् ।उनले भने – देश मा आएको कठिन परिश्थितिले कार्यक्रम प्रशारण गर्न नसकिएको बताउदै उनले कसैले ‘द लिडर’को अडिसनको फि मागेमा ब्याज सहित फिर्ता गर्छु ।त्यस्तै पत्रकार रबि लामिछानेले सिधा कुरा जनताको सट्टा सिधा कुरा… प्रसारणमा ल्याउने भएका छन ।मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी लामिछानेले ‘ग्यालेक्सी फोरके’ टेलिभिजन च्यानल शुभारम्भको घोषणा कार्यक्रममा बोल्दै उनले सिधा कुरा… ल्याउने घोषणा गरेका हुन् हुन् ।

गोर्खा मिडिया नेटवर्कले नेपालमै पहिलो चोटी 4K टेलिभिजन ल्याउने घो’षणा गरेको छ ।न्युज २४ तेलिभिजनबाट बाहिरीए संगै रबि लामिछानेले आफुले केहि नया कामको शुरुवात गर्ने बताएका थिए ।नेपालमा पहिलो फोरके टिभी आफूहरूले ल्याएको लामिछानेले बताए ।मंगलबार काठमाडौंमा एक कार्यक्रम गरी लामिछानेले नेपालमा थप एक सञ्चार माध्यम थप भएको बताए। जनताका आ’वाजलाई प्राथमिकता दिने र मनोरञ्जनात्मक कार्यक्रम दिन टेलिभिजन ल्याइएको उनले बताए। उ’द्घाटन स’मारोहमा लामिछानेले टेलिभिजनले आम सर्वसाधारणको हेडलाइन बनाउनुका साथै भरपूर मनोरञ्जन पनि दिने बताए ।

‘जतिपनि आम सर्वसाधारण हुनुहुन्छ, जसको मु’द्दा ओ’झेलमा पर्यो ती सर्वसाधारणको मु’द्दालाई प्राथमिकतामा राखेर आफ्ना न्यूज र हेडलाइन बनाउँछौं’, लामिछानेले भने ।टेलिभिजनको अध्यक्षमा डीबी राई रहेका छन् भने उपाध्यक्ष छविलाल बञ्जाडे , रबि लामिछाने म्यानेजिङ डाइरेक्टरको रुपमा रहनेछन्।