इजरायलमा नेपाली महिलाको मृ’त्यु

काठमाडौं- लामो समयदेखि वैदेशिक रोजगारीको क्रममा इ’जरायलमा का’र्यरत एक नेपाली महिलाको अ’ल्पआ’युमै मृ’त्यु भएको छ । झापा बि’र्तामोड नगरपालिका–९ निवासी साबित्रा लु’इँटेल घि’मिरेको इ’जरायलकै एक अस्पतालमा उपचारको क्र’ममा हृ’दयघा’त भएर सोमबार मृ’त्यु भएको हो। उनी इ’जरायलमै विभिन्न सामाजिक सं’घसं’स्थासंग आ’बद्ध र’हि सामाजिक काममा समेत स’क्रिय थिइन्। उनी सा’हित्यिक क्षेत्रमा क’लम च’लाउने एक कु’शल महिला सा’हित्यकारसमेत हुन्।

त्यस्तै इराकमा सडक दु’र्घटनामा परी ए’क नेपाली चेलीको मृ’त्यु भएको छ । विगत ३ वर्षदेखि इ’राकको ब’ग्दाममा का’र्यरत पे’म्बासाङमु तामाङको नि’धन हो ।रसुवा जिल्ला आ’माछो दि’ङमो गाउँपालिका वडा नं.- ५ चि’लिमे गो’ङगाङ घर भएकी तामाङको शुक्रबार राती सडक दु’र्घटनामा प’रि नि’धन भएको त्यहाँको प्रहरीले पुष्टि गरेको छ ।उनि हाल कु’र्दिस्तान अ’र्बिल भन्ने स्था’नमा काम गर्दै आएकी थिइन् ।