संसद वि’घटनको अ’न्तिम फै’सला सु’नाएर अमेरिका जाँदैछन् प्र’धानन्यायाधीश

सर्वोच्च अदालतमा प्रतिनिधिसभा वि’घटन मु’द्दामा आज पे’सी तो’किएको छ ।प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आज हेर्दाहेर्दैमा पे’सी तो’केका हुन् । पक्ष र विपक्षका कानून व्यवसायी तथा अदालतले सहयोगीका रुपमा झि’काएका ए’मिकस क्यु’रीको ब’हस सकिएपछि प्र’धानन्यायाधीश जबराले दुवै पक्षलाई ब’हस नोट बु’झाउन आइतबारसम्मको समयसीमा तो’केका थिए ।ब’हस नोट प्राप्त भएपछि जबराले आजै अ’न्तिम फै’सला गर्ने मनस्थिति बनाए पनि संवैधानिक इ’जलासमा रहेका अन्य न्या’याधीशले एकपटक ब’हस नो’ट अध्ययन गर्नुपर्ने रा’य दिएपछि प्रधानन्यायाधीशले मु’द्दालाई हेर्दाहेर्दैमा राखेका हुन् ।

प्रधानन्यायाधीशले पछिल्लो संवैधानिक इ’जलासमा १२ गतेसम्म फै’सला आउने बताएका थिए । दुवै पक्षले आफ्नो अ’नुकुल फै’सला गर्न द’बाब ब’ढाएपछि जबरा चाँ’डो फै’सला गर्ने म’नस्थितिमा पुगेका हुन् ।पाँच सदस्यीय सं’वैधानिक इ’जलासमा न्या’याधीशहरूबीच राय बा’झिए बहुमत न्यायाधीशहरूको रायअनुसार निर्णय हुन्छ । यदि प्र’धानन्यायाधीशले आफू अ’ल्पतमा पर्ने अवस्था आए अ’ल्पमतको राय नलेख्ने बताइसकेका छन् ।