ओलीले अब सं’कटकाल लगाउछन की रा’जिनामा दिन्छन ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका सामु अब नै’तिक सं’कट परेको छ । सर्वोच्च अदालतले उनको प्रतिनिधि सभा वि’घटनको क’दमलाई अ’संवैधानिक ठ’हर गर्दै प्रतिनिधि सभा पुनःस्थापना गरेपछि उनीमाथि नै’तिक सं’कट परेको हो ।आज सर्वोच्च अदालतको संवैधानिक इ’जलासले संसद वि’घटन गर्ने क’दमवि’रुद्ध परेको रिटमाथि उ’त्प्रेषण प’रमादेश आदेश जारी गरी पुनःस्थापनाको पक्षमा फै’सला गरेको छ । योसँगै ओली नैतिक संकटमा परेका हुन् । अब उनीसँग तीनवटा विकल्प बाँकी छ ।विकल्प १ः प्रधानमन्त्री ओलीले आफूले चालेको कदम असंवैधानिक ठ’हर भएपछि नैतिकताका आधारमा रा’जीनामा दिनुपर्ने हुनसक्छ ।

विकल्प २ः ओलीले प्रतिनिधि सभामा अविश्वासको प्रस्तावको सा’मना १३ दिनभित्र गर्नुपर्ने हुन्छ । प्रतिनिधि सभामा यसअघि नै उनीवि’रुद्धको अविश्वासको प्रस्ताव दर्ता छ । बहुमत जु’टाउन नसके उनी स्वतः प’दमुक्त हुनेछन् । बहुमत सिद्ध गरे उनी प्रधानमन्त्री रहिरहन्छन् ।विकल्प ३ः ओलीले सं’कटकालको सिफारिश गर्न सक्छन् । मन्त्रिपरिषद बैठक बसेर सं’कटकालको सिफारिश गरी राष्ट्रपतिसमक्ष पेश गरेर घो’षणा गर्न सक्छन् । त्यो उनको राजनीतिक जीवनमा अर्को जो’खिम बन्न सक्छ ।