के को दिपावली ? के को रु’वाबासी ?: गोकुल बाँस्कोटा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली पक्षका नेता तथा पूर्वमन्त्री गोकुल प्रसाद बाँस्कोटाले संसद पूनःस्थापना गर्ने अदालतको फै’सलापछि के को दिपावली ? के को रुवाबासी ? बाँकी हेर्दै जाने हो भन्ने प्रतिक्रिया दिएका छन् ।उनले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्-राजनीतिले संसदमा असर गरेको हो,संबिधानले होईन। त्यो गो’लचक्कर त उसैगरि च’लिरहन्छ नि। राजनीति आ(आफ्नै ता’लसुरमा च’लिरहन्छ।के को दिपावली के को रु’वाबासीरु बाँकी हेर्दै जाने हो। त्यस्तै परराष्ट्र मन्त्री एवम् नेकपा ओली स’मूहका प्रवक्ता प्रदीप ज्ञवालीले संसद विघटन ब’दर गर्ने सर्वोच्च अदालतको फैसललाई सम्मान गर्ने बताएका छन्।

संक्षिप्त कुराकानी गर्दै मन्त्री ज्ञवालीले आफूहरूको अ’पेक्षाविपरीत फै’सला आएको भए पनि यसलाई स्वी’कार्ने बताए। ‘मैले पूर्णपाठ त हेरेको छैन। प्रारम्भिक प्रतिक्रिया भन्नुपर्दा यो अ’पेक्षित थिएन,’ उनले भने, ‘फेरि पनि स्वतन्त्र न्या’यपालिकामा विश्वास गर्ने पार्टी र सरकार हुनुको नाताले हामी यसलाई सम्मान गर्छौ। अहिलेलाई मैले यत्ति भनें।’त्यस्तै नेकपाका स्थायी कमिटी सदस्य वर्षमान पुनले अब प्रधानमन्त्री केपी ओलीलाई ह’टाउने बताएका छन् ।सर्बोच्च अदालतको फैसाल ज’नचाहना अनुसार आएको प्रतिक्रिया दिए ।

प्रतिनिधिसभा वि’घटन गर्ने प्रधानमन्त्री केपी ओलीको निर्णयलाई ब’दर गर्दै सर्बोच्च अदालतको संवैधानिक ईजलासले आज फै’सला सुनाएको हो ।फै’सालप्रति प्रतिक्रिया दिदै नेता पुनले जनताको भावना अनुसार आएको फै’सलालाई स्वागत गर्दै संविधान र व्यवस्थालाई सर्बोच्च अदालतले बचाउने काम गरेको बताए ।नेता पुनले प्रधानमन्त्री ओलीको असंवैधानिक कदमलाई अव संसदले सच्याउने बताए ।उता नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रचण्ड-नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको रा’जीनामा मा’गेका छन्।

‘यदी तपाईंमा अलिकति पनि ला’ज छ भने, अलिकति पनि घि’न र नै’तिकता छ भने राजीनामा दिनुस्,’ चितवनबाट मंगलबार साँझ प्रचण्डले भने। उनले मूल पार्टीमा सांसदहरूलाई फ’र्कन आग्रह गरेका छन्। ओलीसँग गएका सांसदलाई आफूहरूले ने’तृत्व गरेको नेकपामा आउन र आफूहरू स्वागतका लागि तयार रहेको उनले बताए। सर्वोच्चले आज प्रतिनिधि सभा विघटनलाई ब’दर गरेको छ।उनले देशैभर वि’जय र्‍या’ली र जु’लुस गर्न अ’पिल गरेका छन्। प्रचण्डले राजनीतिक दलहरूसँग स’हकार्य र स’मझदारी गरेर अब अ’गाडि बढ्ने बताए।

यता प्रतिनिधि सभा पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसलाको स्वागत गर्दै बिभिन्न समूहले वि’जय जु’लुस नि’काल्न सुरु गरेका छन्। सर्वोच्च अदालतले मंगलबार प्रतिनिधि सभा वि’घटन गर्ने प्रधानमन्त्री केपी ओलीकाे सि’फारिस र राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकाे त्यसकाे अ’नुमाेदनलाई अदालतले ब’दर गरेपछि त्यसको स्वा’गतमा राजधानी र मुलुकका बिभिन्न स्थानमा जु’लुस नि’स्केका हुन्। रामशाहपथस्थित सर्वोच्च अ’दालतबाहिर र त्यस वरपरका क्षेत्रमा समेत विजय जु’लुस नि’कालिएको छ।

विजय जु’लुसमा ‘ना’लायक सरकार रा’जीनामा दे’, ‘यो जीत कसको, जनताको’ लगायतका ना’रा लगाइरहेका थिए। उता प्रचण्ड-माधव पक्षका नेकपाका अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभा पुन:स्थापना गर्ने सर्वोच्चको फै’सलाले जनताको जि’त भएको प्र’तिक्रिया दिएका छन् ।नेपालले आफूहरू सहमतिका साथ अघि ब’ढ्ने बताए ।नेपालले सामाजिक सञ्‍जालमार्फत संवैधानिक अ’पेक्षा र जनभावना अनुसार अत्यन्तै प्रशंसनीय र ऐतिहासिक फै’सला सुनाएर लोकतन्त्रको र’क्षा गरेकोमा सर्वोच्च अदालतप्रति आभार पनि व्यक्त गरेका छन् ।

‘ऐतिहासिक फैसलाले जनताको जि’त भएको छ । संविधानका प्रावधानलाई मिचेर केपी ओलीले गरेको प्रतिनिधिसभा विघटन प्र’तिगमनकारी थियो । सम्मानित सर्वोच्च अदालतले सम्पूर्ण नेपाली जनता, आन्दोलनमा उत्रेका राजनीतिक दलहरु, नागरिक समाज, मिडिया, समाजका सबै तहका जनतालाई हार्दिक धन्यवाद दिन चाहन्छु ।’त्यस्तै भारतमा उपचार गराइरहेका पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले सर्वोच्चले प्रतिनिधि सभा पुनर्स्थापना गरेको खबर सुन्दा रो’ग नै हराएझैँ भएको बताएका छन्।

मंगलबार सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गर्ने निर्णयलाई ब’दर गरिदिएको छ। उक्त फै’सलापछि भट्टराईले ट्वीट गर्दै सर्वोच्चले लोकतन्त्रको र’क्षा गरेको बताए। ‘कस्तो सु’खद सं’योग! अस्पतालमा आफ्नो स्वास्थ्य परीक्षणको प्रतिवेदन पर्खदै गर्दा मनचाहिं देशभित्र सर्वोच्चको फैसलातिर थियो। हिन्दू मिथकको भष्मासुरलाई बिष्णुले मोहिनी रूप धारण गरेर वध गरे झैं सर्वोच्च अदालतले नेपाली भष्मासुरको वध गरेर लोकतन्त्रको रक्षा गरेको खबर सुन्दा रोगै हराए झैं भो!,’ भट्टराईले भनेका छन्। भट्टराई स्वास्थ्य उपचारका लागि केही दिनदेखि भारतमा छन्।

त्यस्तै नेकपा ओली पक्षका नेता सुवासचन्द्र नेम्वाङले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयबारे थाहा भैनसकेको प्रतिक्रिया दिएका छन् । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको निर्णय बदर गरेपछि नेम्वाङसँग सम्पर्क गर्दा भने, ‘हामी अहिले प्रधानमन्त्रीको वर्थ डे मनाइरहेका छौ ।केही थाहा पाइसकेका छैनौ । केहीबेरपछि कुरा गरौला ।’ नेम्वाङ प्रतिनिधिसभा विघटनको पक्षमा थिए । ओलीले आज ७० औं जन्म दिवस मनाउँदैछन् । उता सर्वोच्च अदालतले संसद पुनर्स्थापनाको फैसला गरेसँगै नेकपाका नेता योगेश भट्टराईले ३ करोड नेपालीको जित भएको बताएका छन्।

‘सर्वोच्च अदालतले स्वतन्त्र न्यायलय र आफ्नो गरिमालाई उचा गरेको छ’ भट्टराईले ट्वीट गरेका छन्। २ महिना लामो बहसपछि सर्वोच्चको संवैधानिक इजलासले सर्वसम्मत रूपमा संसद विघटन गर्ने निर्णय बदर गरेको हो ।अदालतले मुलुक र लोकतन्त्र रक्षा गरेर ३ करोड नेपालीको सम्मानप्राप्त गरेको भट्टराईले बताएका छन्। मंगलबार साँझ प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले सुनाएको आदेशमा १३ दिनभित्र संसद अधिवेशन बोलाउन पनि भनिएको छ। सर्वोच्चको संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा, विश्वम्भर प्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल, तेजबहादुर केसीले विघटन विरुद्धका रिटमा सुनुवाइ गरेका थिए।