सर्वोच्चको फै’सला वि’वादास्पद छ, प्रधानमन्त्रीले तत्काल रा’जीनामा दिनुहुने छैनः प्रेस सल्लाहकार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्रीले तत्काल रा’जीनामा नदिने बताएका छन्। सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनलाई ब’दर गर्दै पुनःस्थापना हुने फै’सला गरेसँगै थापाले फै’सला वि’वादास्पद रहेको बताएका छन् ।उनले सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै सर्वोच्च अदालतले गरेको फै’सला वि’वादास्पद भएपनि कार्यान्वयन गर्नुपर्ने भन्दै यसका दु’ष्प्रभावहरू भविष्यमा देखिदैं जाने बताएका छन् ।फै’सलाले राजनीतिक स’मस्याहरूको कुनै ह’ल नहुने भन्दै उनले देशमा अस्थिरता अझै ब’ढ्ने र सत्ताको खेल पनि ब’ढ्ने उनले बताए ।

संसद विघटन अ’संवैधानिक भन्दै सर्वोच्च अदालतले फै’सला गरेपछि नेकपाका उपाध्यक्ष वामदेव गौतमको प’क्षमा मा’हौल बन्न थालेको छ । नेकपा ओली स’मूहका नेता महेश बस्नेतले सर्वोच्च अदालतको फै’सला पछि मुलुक राजनीतिक अस्थिरता तर्फ जाने सम्भावना बढेको बताएका छन् । तर, सर्वोच्च अदालतको फै’सलाको सम्मान गर्नुपर्ने बताएका छन् ।‘संसद विघ’टनको निर्णय पछि भएको अनौपचारीक रुपमा नेकपाको विभाजनले मुलुक राजनीतिक अस्थिरता तर्फ गएको भन्दै उनले पार्टी एकतालाई एजेण्डा बनाउनुपर्ने बताएका छन् ।

उनले नेताहरुले सुझवुझ पुर्ण ढंगले निर्णय लिनुपर्ने सुझाव दिएका छन् । उनले अब कम्युनिष्ट राजनीति र मुलुकलाई ब’चाउन नेकपा एकता अभियान संचालन गर्नुपर्ने आवश्यकता औ’ल्याएका छन् ।मुलुक चाहिँ राजनीतिक अस्थिरताको दिशातिर जाने सम्भावना ब’ढ्यो । नयाँ–नयाँ समीकरण बन्ने र भत्कने दिशातिर जाने सम्भावना ब’ढेकाले एकताको सान्धर्विकता बढेको उनको भनाई छ ।सँगै, अब विभाजित नेकपालाई एकता ग’राउनेतिर लाग्नु राम्रो हुने उनले बताए । ‘विभाजित नेकपा भित्रको एकता प्रक्रियालाई जगाउनुपर्छ ।

बामदेव क’मरेडहरुको क्रि’याशीलता जति बढ्यो, त्यति नै राम्रो गर्ला’, बस्नेतले भने ।प्रधानमन्त्री ओलीले संसद विघटनको सि’फारिस गरेपछि नेकपा अनौपचारीक रुपमा विभाजन भएको छ । तर नेकपाका वरिष्ठ उपाध्यक्ष वामदेव गौतम भने पार्टी एकता अ’भियानमा छन् । उनले प्रधानमन्त्री ओली र प्रचण्ड नेपाल स’मुहले गरेका राजनीतिक गतिविधि पार्टी एकता मर्म वि’परित भएको भन्द त’टस्थ बसेका छन् । उनले एक महिना अघि पार्टी एकता अभियानको घो’षणा गरेका थिए । त्यसको संजाल देश ब्या’पी बनाउने अभियानमा छन् ।