अभिनेत्री करिनालाई धोका दिएर गुप चुप मीरासंग बिहे गरेका नायक शाहिद कपुरको छ करोडौको बंगला

काठमाडौं-बलिउडमा रुचाइएको जोडी हो शाहिद कपुर र पत्नी मिरा राजदुतको । मागी बिहे गरेका मिरा र शाहिदको केमेस्ट्रिलाई धेरैले प्रशंसाा गर्छन् । शाहिदले पत्जी मिरा दोस्रो पटक गर्भवती हुँदा पत्नी मिरालाई उपहार स्वरुप५६ करोड भारुको शानदार घर दिएका थिए । जुन घर समुद्रतर्फ फर्किएको छ । यस्तोमा घरको छतबाट समुद्र स्पष्ट रुपमा देख्न सकिन्छ ।यसका सागै घरभित्र शानदार पेन्टिङ र फर्निचरले सजाइएको छ । घरलाई सुन्दर पर्दा र इन्टेरियरसहित सजाइएको छ जुन घरमा शाहिद कपुर श्रीमती मीरा र दुई सन्तानसहित बस्छन् ।

उनको यो अपार्टमेन्ट ४२ र ४३ औं तलामा छ । शाहिदको यो घर दोस्रो घर हो । शाहिदको जुहूमा पनि आलिशान बंगला छ । यस अघि उनी अभिनेत्री करिनासंग गहिरो प्रममा रहेका थिए ।कसरनासंग ब्रेक अप भएपछि उनले मीरासंग गुप चुप बिहे गरेका हुन् । र करिनाले पनि अभिनेता सैफ अलि खानसंग बिहे गरिन र छोरा तैमुरलाई जन्म दिइन छोरा तैमुर ५ बर्षको भएपछि उनले केहि दिन अघि मात्रै कान्छो छोरालाई जन्म दिएकी हुन्