भईरल जोडी बखत प्रतिभाको बि’छोड पछि पहिलोपटक मिडियामा आएकी प्रतिभाले रुँ’दै भनिन्…(भिडियो)

काठमाडौं- प्रेम पनि अचम्म कै हुन्छ। प्रेमले मानिसलाई हरेक कुरा सम्भब छ भनेर प्रष्ट्याई दिन्छ। हामीले यो संसारमा यस्तो हुदै छ रे भन्ने त धेरै सुनेको छौ तर यी आखाँले पनि धेरै कुरा देखेको पनि छौं। एउटा यस्तो अचम्मको जोडीको अ’नपेक्षित वि’योग भएको छ । बच्चा भन्दा पनि सानो श्रीमान् भएका कारण यो जोडी सामाजिक सञ्जालमा चर्चित थियो । बखत विष्ट र प्रतिभा चौधरी प्रेममा छँदा पत्याउने सायदै हुन्थे। तर बखतले प्रतिमालाई मन मात्रै पराएनन् भागएर काठमाण्डौ ल्याए ।

तर अहिले उनीहरुको सम्बन्ध विग्रिएपछि पनि उत्तिकै चर्चामा आएको छ ।सामाजिक सञ्जालमा भाइरल भएका यो जोडी अहिले वि’योगको कारणले पनि चर्चामा आएका छन् । बखतले सार्वजनिक रुपमा आफुहरुको कुरा सार्वजनिक गरेको भएपनि प्रतिभाले भने केही बोलेकी थिइनन् । तर अहिले पहिलो पटक प्रतिभाले पनि सम्बन्ध वि’ग्रिएको खुलासा गरेकी छन् । उनले अब बखतसंग बस्न नसक्ने बताएकी छन् ।सानो कुरामा पनि वि’वाद गर्ने र अनावश्यक आ’रोप लगाउने गरेका कारण आफु अब उनीसंग बस्न नसक्ने बताएकी छन् ।

जतिबेला पनि आफुलाई एक्लै छोडेर हिड्ने तर कहाँ गए, के गरे भन्ने बारेमा आफुलाई केही नबताउने भएपछि उनले अब म तिमीसंग बस्न सक्दिन भनेर बखतलाई भनेको बताएकी छन् । बखतले आफुलाई कहिल्यै माया नगरेको आरोप लगाएको बताइन् ।पत्र लेखेर छो’डेको रहेछन्, मलाई माया ग’र्दिनस् भनेर लेखेको थियो, मलाई त्यो हेरेर निकै नराम्रो लाग्यो । माघे सक्रान्ति जस्तो चाड पर्वमा एक्लै छोडेर हिँडे । मेरो कोही पनि छैन । आफै वि’वाद गर्ने आफै छोडेर हिड्ने । म कति सहनु ? उनले भनिन् । उनले अब बखतसंग मिलेर बस्न नसक्ने बताएकी छन् ।भिडियो