भर्खरै एकै ठाउँमा ४ सवारी ठो’किए….

दमौली: समय: विहान ९:३० बजे । स्थान: कमलाबारी ।एक स्कूल बस विद्यार्थी लिएर दमौली जाँदै गर्दा अ’कस्मात कमालाबारी ओ’रालोमा रो’कियो ।त्यसैको पछि आ’इरहेको ना ६ ख ४९४ नम्बरको ट्रकले ब्रे’क ल’गायो ।अ’कस्मात ब्रे’क लागे पछि त्यसैको पछि जाँदै गरेको बा छ च ८६४१ नम्बरको कार ठो’किन पुग्यो । प्रहरी क’न्ट्रोलका अनुसार कारको पछाडि रहेको मोटरसाईकल कारमा ठो’कियो । त्यसपछि फेरि अर्को कार मोटरसाइकलमा ठो’कियो भने त्यो कारलाई पछाडिको ट्यां’करले ठ’क्कर दियो ।

एक पछि अर्को गर्दै ल’स्करै आइरहेका सवारी ठो’किन थाले पछि राजमार्ग नै एक छिन अ’वरुद्ध हुने अवस्था आयो । ओरालोमा धेरै ग’ति नभएकाले ठूलो क्ष’ति हुन् नपाए पनि घ’टनामा दुई जना घा’इते भए । प्रहरीका अनुसार घा’इते हुनेमा बा ११ च ८६४१ नम्बरको कारका चालक र यात्रु छन् ।उनीहरूको अवस्था भने ख’तरामु’क्त छ । फ’राक सडक नहुँदा त्यस क्षेत्रमा यस्ता दु’र्घटना नि’यमित भइरहन्छन् ।