संसद पुनःस्थापनाको फैसला सुनाएका न्यायाधीशलाई आज बिदा

काठमाडौं । मंगलबार संसद विघटनको निणर्य बदर गर्ने फैसला सुनाएका प्रधानन्यायाधीशसहित सर्वोच्च अदालतका न्यायाधीशहरु आज (बुधबार) बिदामा बसेका छन् ।संसद विघटनसम्बन्धी मुद्’दामा फै’सला सुनाउने प्रधानन्यायाधीशसहित अन्या ४ जना न्यायाधीशका लागि बुधबार पेशी तो’किएको छैन ।सर्वोच्च अदालतमा बुधबार ८ वटा इजलास गठन गरी पेशी तो’किएको छ । ८ वटामध्ये ७ वटा संयुक्त इ’जलास छन् भने एउटा एकल इ’जलास छ ।

बुधबार न्यायाधीशरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की, ईश्वर प्रसाद खतिवडा, प्रकाशमान सिंह राउत, पुरुषोत्तम भण्डारी, बमकुमार श्रेष्ठ, टंकबहादुर मोक्तान, कुमार रेग्मी, हरि प्रसाद फुयाल र मनोजकुमार शर्माका लागि इ’जलास ग’ठन गरी पेशी तो’किएको छ ।सर्वोच्च अदालतमा बहाल १९ जना न्यायाधीशमध्ये बुधबार ११ जनाको लागि पे’शी तो’किएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासहित संवैधानिक इ’जलासका न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिल कुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी बुधबार बि’दामा बसेका छन् ।

संसद वि’घटनको मु’द्दामा माघ २ गतेदेखि ल’गातारजसो च’लेको सु’नुवाई र ग’म्भीर सं’वैधानिक प्रश्नमा गर्नुपरेको फै’सलाको ‘त’नाव’बाट मु’क्त हुनका लागि सं’वैधानिक इ’जलासका न्या’याधीशहरुलाई बुधबार ‘बिदा’ दिइएको सर्वोच्च स्रोतले जानकारी दियो ।