छ जना प्र’तिवादी वि’रुद्ध जिल्ला अदालत मोरङमा मु’द्दा दर्ता, दुईजना पक्राउ

विराटनगर । दुई महिना भन्दा अगाडी गत पुस ५ गते उर्लाबारी–५ निवासी प्रविन बास्तोलाको शं’कास्पद मृ’त्यु (ह’त्या) प्र’करणमा जोडिएका छ जना प्र’तिवादी वि’रुद्ध जिल्ला अदालत मोरङमा मु’द्दा दर्ता गरिएको छ । जसमध्ये दुईजना पक्राउ परेकासँग बुधबार ब’यान समेत लिइएको छ । बाँकी चारजना भने फ’रार प्र’तिवादीको सूचीमा छन् । प्रहरीले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले मृ’त्युका सम्बन्धमा दिइएको प्र’तिवेदनका आधारमा सरकारी वलिकको कार्यालयमा मंगलबार नै अनुसन्धानको फा’यल बु’झाएको थियो ।

सरकारी वलिकको कार्यालयले क’र्तव्य ज्या’न क’सुरमा प्र’तिवादी कुमार राई र मेहरमान द’र्जीसहित ६ जना वि’रुद्ध मु’द्दा द’र्ता गरेको हो ।बुधबार जिल्ला अदालतमा पक्राउ परेका दुईजनाको ब’यान सकिएको छ । जिल्ला अदालत मोरङका स्रे’स्तेदार राजकुमार दाहालका अनुसार ब’यान सकिएसँगै बिहीबार थु’नछे’क ब’हसपछि आ’देश हुनेछ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले भि’षे’रा रि’पोर्टमा ‘भा’ईले’न्स ए’क्पेक्सि’या’ का कारण मृ’त्यु भएको प्र’तिवेदन प्रहरीलाई पठाएको थियो । डु’ण्डिएर, ग’ला द’वाएर, डु’बेर, नि’सासिएर, स्वा’स अ’वरोध भएर मृ’त्यु हुनुलाई ‘भा’’इले’न्स ए’क्पे’क्सि’या’ भनिन्छ ।

त्यो व्य’होराको पत्र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले जिल्ला प्रहरी कार्यालय मोरङमा पठाएपछि फागुन ९ गते फा’यल सरकारी व’लिकको कार्यालयमा रा’यका लागि प्रहरीले पठाएको थियो ।उ’र्लाबारीमा मृ’तकका आफन्तले इ’लाका प्रहरी कार्यालय घे’राउ गरिरहेका बेला उनीहरुले त्रु’टी फेला पा’रेसँगै प्रहरीले पनि सरकारी वलिकको कार्यालयमा अनुसन्धान फा’यल पठाएको बुझिन्छ ।जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले अदालतमा प्र’तिवादीहरु राई र द’र्जीको ब’यान भ’ईरहँदा बुधबार आफ्नो कार्यालयमा पत्रकार स’म्मेलन गरेर घ’टनामा अनुसन्धानको प्र’गतिको विषयमा जानकारी दिनु भएको थियो ।

घ’टनामा प्रहरीले हालसम्म ग’रेका कामहरुको फे’हरि’स्तको बा’रेमा एसपी खड्काले पत्रकारलाई ब्रि’फिङ गरिरहँदा अदालतमा भने प्र’तिवादीहरुको ब’यान च’लिरहेको थियो । पक्राउ परेका सबैलाई छो’डेको प्रहरीले दु’ईजनालाई पुनः पक्राउ गरेर अ’दालतमा बु’झाएको हो। प्रहरीले घटनामा सं’लग्न आ’रोपमा दुईजनालाई पक्राउ गरेर सरकारी व’किलको कार्यालयमा अनुसन्धानको फा’यल मंगलबार नै बु’झाएको थियो ।हालसम्म प्रहरीले घटनाको क’नेक्सन खो’ज्न मे’हरमान द’र्जी, राजेश रणपहेली, दिपेश पौडेल र सुदिप प’रियारलाई पक्राउ गरि अ’भ’द्र व्य’वहार मु’द्दामा अनुसन्धान गरेर माघ २ गते छो’डेको थियो ।

पुस २२ गते मे’हरमान द’र्जी, राजेश र’णपहेली, दिपेश पौडेल, सु’दिप परियार, घ’रधनी रमेश गिरी र हो’टल सञ्चालक कुमार राई वि’रुद्ध र’क्सी’मा वि’षा’लु प’दार्थ मि’साई से’वन गराएर क’र्त’व्य गरि ज्या’न मा’रेको जा’हेरी पी’डितका आ’फन्तले दिएका थिए । त्यस लगतै प्रहरी रमेश गिरी र कुमार राईलाई समेत प’क्राउ गरेको थियो । प्रहरीले यी छ जनामध्ये कु’मार राई र मे’हरमान द’र्जीलाई पक्राउ गरेको हो । बाँकीलाई फ’रार सू’चिमा राखेको छ ।प्रहरीले घ’टनाको अनुसन्धानका क्रममा गत पुस २७ गते घ’टनाको बारेमा थाहा पाउने दु’र्गा तामाङसँग का’गज गराइएको थियो ।

त्यहि दिन गिरी र राईको ब’यान समेत गराइएको थियो । ब’यानका आधारमा मृतक बास्तोलाई अस्पतालसम्म पु’¥याउने ए’म्बुलेन्सका चालक रमेश पौ’दारलाई समेत का’गज ग’राइएको थियो । पुस २९ गते प्रहरीले अनुसन्धान प्र’तिवेदन स’रकारी व’किल कार्यालयमा पे’श गरेको थियो । सरकारी वलिकको कार्यालयले मृ’त्युको कारण य’किन हुन नसकेको भ’नि नि’र्देशन दिएपछि माघ २ गते पक्राउ ग’रेकाहरुलाई हा’जिरी जि’म्मा ज’मानीमा छो’डिएको थियो ।पी’डितका परिवारले जा’हे’री’मा वि’षा’लु प’दार्थ मि’साई खु’वाएर ह’त्या गरिएको जा’हेरी दिएपछि त्यहि अ’नुसारको भि’षे’रा प’रीक्षणका ला’गि पठाइएको थियो ।

माघ ५ गते प्राप्त भएको भि’से’रा रि’पो’र्ट’मा कि’ट’ना’श, वि’षा’क्त ग्या’स, वि’षा’क्त म’दि’रा न’देखिएको भनि प्र’तिवेदन आएको थियो । तर, श’रिरमा दे’खिएको सा’मान्य घा’उले मृ’त’क बास्तोलाको मृ’त्यु’को कारण ‘भा’इ’ले’न्ट ए’पे’क्सि’या’ बाट भएको हुनसक्ने प्र’तिवेदनमा उल्लेख थियो । माघ १२ गते मृ’त्यु’को कारण खु’लेर आएपछि प्रहरीले प्र’तिवा’दी राई र द’र्जीलाई पुनः त’ति’म्बा ब’यान गराएको थियो । त्यसको भो’लिपल्ट माघ १३ गते ओ’मबहादुर थापालाई घ’टनाको बारेमा का’गज गराएको थियो ।

त्यसका आधारमा प्रहरीले भा’ई’ले’न्ट ए’पे’क्सि’या के–के कारणले हुनसक्छ भनी गत माघ १५ गते पुनः खु’लाई पठाउन पत्राचार गरेको थियो । वी’पीले कारणसहित पठाएपछि प’क्राउ ग’र्न सकिने दुईजनालाई पक्राउ ग’रिएपनि अन्य प्र’तिवा’दी भने फ’रार भईसकेका थिए । मोरङ प्रहरीका उपरीक्षक खड्काका अनुसार अ’नुसन्धानका लागि प्रहरीले आवश्यक सबै प्र’क्रिया पू’रा गरेको थियो । कुनै क’मि नभएका कारण भि’षे’रा रि’पोर्टका आधारमा हामी नि’ष्’कर्ष उ’न्मुख भईरहेकै बेला पी’डि’त परिवारले द’वाव दिएपछि दुईजनालाई मात्रै प’क्राउ ग’र्न सकिएको हो ।

प्रहरीले वीपी कोइराला स्वा’स्थ्य विज्ञान प्र’तिष्ठान धरानको प्र’तिवेदनका आधारमा पहिले वि’षा’लु प’दा’र्थ से’व’न ग’राई ह’त्या गरिएको आ’शंका ग’र्दै प’रेको जा’हे’री वीपीकै प्र’तिवेदनका आ’धारमा स’च्याएको थियो । माघ १८ गते प्रहरीले मृ’’तक’लाई स्वा’स फे’र्न न’दिई मु’ख तथा ना’क थु’ने’र क’र्त’व्य गरी मा’रे’को भन्ने व्य’वहोराको का’गज समेत गराएको थियो ।