आफ्नै घर ज’लाएर लड्डु खाँदै हिँड्दा ख’रानीले भ’त्भती पो’ल्ने दिन आउला

काठमाडौं, फागुन १३ । नेपाल कम्युनिस्ट पार्टी (नेकप) ओली समूहकी नेत्री शान्ता चौधरीले प्रचण्ड( नेपालप्रति लक्षित गर्दै पछि झ’ल्याँस्स हुनुभन्दा अरू केही बाँकी नरहेको टिप्पणी गर्नुभएको छ । बिहीवार एक ट्वीट गर्दै नेत्री चौधरीले प्रचण्ड नेपालको अनुहारमा कुनै च’मक नदेखिएको समेत बताउनुभएको हो । आफ्नै घर ज’लाएर पुरै ख’रानी बनाइसकेर त्यही ख’रानी ध’सेर बि’जय जु’लुस निकाल्दै लड्डु खाँदै हिँड्दा उनीहरूको मनमा कुनै आ’त्मग्लानि नभएको समेत उहाँको भनाइ छ ।उहाँले भन्नुभएको छ ।

‘तर पनि अनुहारमा कुनै च’मक देखिएन अब बिस्तारै त्यो ख’रानीले भ’त्भती पोल्ने दिन आउला अनि त्यसपछि झ’ल्याँस्स हुनुभन्दा के बाँकी रहने भयो र ।यता नयाँ सत्ता समीकरणको तयारी ती’व्र भइरहेको बेला नेकपा उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्मानजनक ढंगले ब’हिर्गमनको वातावरण बनाउन र नेकपाभित्रैबाट नयाँ प्रधानमन्त्री चुन्न प्र’स्ताव गरेका छन् । आज बिहान पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर गौतमले सो प्रस्ताव राखेका हुन् ।गौतम निकट नेता ताज मोहम्मद मियाका अनुसार प्रचण्डलाई भेट्न गौतम बिहान सात बजे खुमलटार पुगेका थिए ।

उनीहरुबीच करिब एक घण्टा कुराकानी भएको थियो ।प्रचण्डसँगको भेटमा गौतमले ओलीलाई अ’पमान महसुस नहुने गरी प्रधानमन्त्रीबाट विदा गरेमात्र नेकपा ए’कताबद्ध भइराख्न मद्दत पुग्ने बताएको मियाले बताए । ‘वामदेव क’मरेडको प्रस्तावमा प्रचण्ड क’मरेड पनि सकारात्मक हुनुहुन्छ,’ उनले भने, ‘एकताको वातावरण बनाइराख्नका लागि सक्रिय हुन पनि प्रचण्डले भन्नु भएको छ ।’नेकपा दुई खेमामा बिभाजित भएको बेला गौतम त’टस्थ बसेर पार्टी एकताको पहल गर्दै आएका छन् ।

उनले बुधबारमात्रै विज्ञप्ति प्रकाशित गरी अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डलाई पार्टी एकताको पहल गर्न आग्रह गरेका थिए ।सर्वोच्च अदालतले संसद विघटनको क’दम खा’रेज गरिदिएपछि प्रधानमन्त्री ओलीले तत्काल राजीनामा दिनुपर्ने र पार्टी कार्यालय धुम्बाराहीमा सचिवालय बैठक बोलाएर पछिल्लो परिस्थितिबारे छलफल गर्नुपर्ने धारणा गौतमले राख्दै आएका छन् ।