बेलायतका पूर्व गोर्खाहरु घरबाट नि’कालिए

लन्डन । को’भिड महामारीले आ’क्रान्त बेलायतको नेपाली स’मुदायमा केही मानिस घर घरमा राहत बां’ड्न व्यस्त छन् । अत्यावश्यक औ’षधि, खाद्यान्नदेखि तातो दालभात नै घरमा पुरयाएर पूण्य कार्य गर्ने केही नेपाली एकातिर छन् भने अर्कोतिर म’हामारीकै बेला घरबाट वृद्धवृद्धा नि’कालिदिने घरबेटी पनि यहीं भेटिएका छन् ।केही महिना अघि एक वृद्ध भूतपूर्व गोर्’खा लु’इसम आ’सपास ब’रालिरहेका भेटिए । पैदल यात्रुले ति वृद्धलाई पा’र्क नजिक ब्या’कस्ट्रिटमा हिंडिरहेको भेट्टाएका थिए ।

थ’कित, चि’न्तित र म’लिन अनुहारमा देखिएका उनलाई पानी र केही सहयोग अ’फर गर्दा उनले त्यो इ’न्कार गरे । बरु उल्टै पानीको बो’टल फ्यां’किदिए । कसैले प्रहरीलाई खबर ग’रिदियो ।प्रहरीको गाडीमा बसेपछि ति वृद्धले अन्त्यमा आफ्नो परिचयपत्र देखाउंदा उनी ब्रि’टिश आ’र्मीबाट अ’वकासप्राप्त भू’तपूर्व गो’र्खा रहेछन् । म’हामारीका कारण घरैमा रहंदा उनमा डि’प्रेसन वा डि’मेन्सियाको लक्षण पनि देखिएको थियो । बिहान आफ्नी श्रीमतीसंगै नि’स्किएका ति वृद्ध एक्लै बाहिरै डु’लिरहेको भेटिएका थिए, जबकि उनकी श्रीमती घर पुगिसकेकी थिइन् ।

को’भिड क’हरले बेलायतको नेपाली स’मुदाय पनि प्र’भावित बन्यो । कयौं भू’तपूर्व गो’र्खा र तिनका परिवारले ज्यान गु’माए । अ’सक्त भए, कति डि’प्रेसनको शि’कार भए । पसलसम्म नि’स्केर कि’नमेल गर्न पनि मे’सो नभएर कति भो’कभोकै बस्न पनि वा’ध्य भए । यतिसम्म कि केही गो’र्खा परिवार त महामारीका बेला घरबेटीले नि’कालेर अ’लपत्र सम्म परेको गो’र्खा अ’भियन्ता बताउंछन् ।लन्डन साउथ इ’ष्टमा लामो समयदेखि गो’र्खा भे’ट्रानलाई सहयोग गर्दै आएका भू’तपूर्व गो’र्खा सै’निक तथा अ’भियन्ता ज्ञान तामाङले आफ्नो क्षेत्रमा महामारीका बेला झण्डै ८ गोर्खा द’म्पत्तिलाई घरबेटीले नि’कालिदिएको बताए ।

‘भू’तपूर्व गो’र्खाहरुलाई आ’वासमा समेत स’कस परिरहेको छ’, तामाङले भने, ‘कतिलाई अस्पतालसम्म जान स’मस्या छ, कतिले अंग्रेजी भाषा न’बुझेर कि’नमेल गर्न सक्दैनन् । हामी आफ्नो क्ष’मताले भ्या’एसम्म ति पी’डितलाई सहयोग गर्न क्’रियाशिल छौं ।’ज्ञानले विगत एक दशकभन्दा बढी समयदेखि भूतपूर्व गो’र्खाहरुलाई बैंक खाता खोल्नदेखि अंग्रेजी कक्षा, प’काउने सीप, समाज र साथीभाइसंग घु’लमिल (सो’सलाइज) जस्ता क्रि’याकलापमा स’घाइरहेका छन् ।‘जब कोही ह’राउंछन् वा आ’पतमा पर्छन् मलाई नै खबर गर्छन्’, तामाङ भन्छन्, ‘सकेको सहयोग गर्नु मेरो दा’यित्व पनि हो ।’

नेपाली क’म्युनिटीमा जानकारी छैन्:साउथ इ’ष्ट लण्डनस्थित रो’यल ब’रो अफ ग्री’नवीच नेपाली सो’साइटी (आ’रजिएनएस) का उपाध्यक्ष एवं ए’नआरनए यूकेका सचिव जीत रानाभाटले भने यस्तो स’मस्या लिएर आफ्नो सं’स्थामा अहिलेसम्म कसैले सम्पर्क नराखेको बताए ।‘हामीलाई अहिलेसम्म कुनै जानकारी छैन् । तर हाम्रो स’मुदायका कोही सदस्य स’मस्यामा हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस्, हामी सक्दो सहयोग गर्नेछौं’, रानाभाटले भने ।

घ’रभेटीसंग उत्पन्न भएको अ’समझदारीलाई ने’गोसिएसन गरी स’माधानको प’हल गर्नुका साथै ज’रुरी परे स्थानीय का’उन्सिलको हा’उजिंग वि’भागसंग स’मन्वय गरी वै’कल्पिक आ’वासको व्यवस्था समेत गर्न सकिने उनको भनाइ छ ।सा’उथ इ’ष्ट लन्डनस्थित भू’तपूर्व गो’र्खाहरुको सं’स्था ग्रीन’वीच गो’र्खा ए’क्स स’र्भिसमेन ए’शोसिएसन (जि’गेसा) का महासचिव हरिकुमार मल्ल पनि गो’र्खाहरुलाई घरबाटै नि’कालिएको स’मस्या आफूहरुको जानकारीमा आइनसकेको बताउंछन् ।तर को’भिड महामारीका बेला गो’र्खाहरुले धेरै दुः’ख पाएका छन् ।

एउटै घरमा धेरै मानिसहरुसंग शे’यर गरेर बस्नुपर्ने वा’ध्यता छ । एउटा कोठाको मानिस अर्को कोठामा बस्नेसंग भेट्न न’पाउने भन्छ । एउटै घरमा छ । कि’चन, बा’थरुम शे’यर गर्नैपर्ने हुन्छ, अ’प्ठेरो छ, मल्लले भने ।घरभेटीहरुले चि’सोमा पनि हि’टर अन न’गरिदिने, दिनभर घरबाहिरै प’ठाउन खो’ज्ने लगायतका अ’मानवीय व्यवहार गर्ने गरेका गु’नासो भने निरन्तर आइरहने उनले बताए ।