बाइडेनको आ’देशमा पहिलो ह’वाई ह’मला, ठुलो मा’नविय क्ष’ति भएको आ’शंका

काठमाडौं- अमेरिकी राष्ट्रपति जोन वाइडेनको आ’देशमा सि’रियामा इरान स’मर्थिक ल’डाकुको अ’खडामा ह’वाई ह’मला भएको छ । बे’रुत सि’रियामा भएको अमेरिकाआ’वद्ध ह’वाई का’रबाहीमा परी इ’रान स’मर्थक कम्तीमा १७ ल’डाकू मा’रिएका ‘द सि’रियन अ’ब्जरभे’टरी फ’र ह्युम्यान राइट्स’ले शुक्रबार जानकारी दिएको छ ।बीबीसीका अनुसार ह’मलामा २२ जनाको मृ’त्यु भएको आशंका छ । इरानको सीमा क्षेत्रमा पर्ने सि’रियाली क्षेत्रमा सो ह’वाई का’रबाही भएको थियो ।पहाडी इ’लाकामा भएको यस हवाई का’रबाहीमा तीन वटा ट्र’कहरू ध्व’स्त भएको बताइएको छ।

अ’ब्जरभेटरी प्रमुख रा’मी अ’ब्दुल र’हमानले एएफपीलाई इरान समर्थक १७ ल’डाकू मा’रिएका पुष्टि गर्नु भएको छ। पे’न्टागनले ह’मलाको पुष्टि गरिसकेको छ ।राष्ट्रपति प’दमा निर्वाचित भएपछि बाइडेनको यो पहिलो सै’न्य का’र्वाही आ’देश हो । उनले इरान र उसलाई स’मर्थन गर्ने विभिन्न ल’डाकु गु’टप्रति आफ्नो क’डा र’वैया र’हने सन्देश दिन खो’जेका छन् ।यस समाचारको विस्तृत विवरण भने प्राप्त भएको छ्रैन्। सि’रियामा सन् २०११ को मार्च महिनाबाट त्यहाँका राष्ट्रपति ब’सर अ’ल अ’सदको रा’जिनामाको मा’ग गर्दै ज’नआ’न्दोलन शुरु भएको थियो। यो ज’नआ’न्दोलन केही समयपछि गृ’हयु’द्धमा प’रिणत भ’एको थि’यो।