लेडिज प’केटमारको यति धेरै आम्दानि , ७ वर्षदेखि पकेट मा’रेरै गोंगबुमा घर, स्वयम्बुको चौरमा बसेर बनाउथे योजना !

प्रहरी कन्ट्रोल १०० मा एक महिलाले फोन गरिन् । उनले काठमाडौंको सीतापाइलामा चक्रपथ परिक्रमा गर्ने बसमा एक वृद्धको प’केटबाट पैसा चो’रिएको सूचना मात्र दिइनन्, चो’र्ने व्यक्तिको हु’लिया समेत बताइन् ।उनले प्रहरीलाई फोन मात्र गरिनन्, गाडीमा हो’हल्ला समेत गरिन् ।

उनले हो’हल्ला गरेपछि चो’रिएको ३४ हजार ५ सय ५० रुपैयाँ बसमै फा’लेर एक महिला र दुई पुरुष गाडीबाट फा’त्तफु’त्त झ’रिहाले । १० मिनेटमा गाडी खसी बजार आइपुग्दा प्रहरीले छे’क्न भ्यायो । शं’कास्पद अन्य व्यक्ति पनि झ’रिसकेकाले पक्राउ गर्न भने सकेन ।त्यसपछि ती महिलाले बताएको हु’लिया लिएर प्रहरीले वरपर खोज्न थाल्यो ।

एक युवती पक्राउ परिन् । त्यसपछि प्रहरीले ती युवतीसँग के’रकार गर्‍यो । त्यसपछि कलंकीकै चिया पसलबाट अर्की युवती पनि पक्राउ परिन् ।पक्राउ पर्नेमा थिए, कामनपा– ११ गोंगबुकी की २४ वर्षीया सम्झना परियार र सिन्धुपाल्चोकको लिशंखु घर भई हाल काठमाडौं मनमैजु बस्ने २३ वर्षीय सिर्जना उप्रेती ।

महानगरीय प्रहरी प्रभाग कलंकीका प्र’भागपति प्रहरी नायब निरीक्षक मी’ठ्ठु खड्काले उनीहरूलाई साँझ ५ बजेदेखि ७ बजेसम्म के’रकार गरे ।‘हेर्दा सम्पन्न परिवारका जस्ता देखिने, कुरा पनि त्यस्तै गर्ने, शुरूमा त हामीलाई पनि ग’लत मानिस पक्राउ गरेको जस्तो लागेको थियो,’

सई खड्काले भने, ‘अ’न्तिमचोटी तिमीहरूलाई छा’ड्दिन्छौं, उनीहरूले तिमीहरूलाई प्रयोग गरेका हुन्, अरू को हुन् भन भनेपछि बल्ल उनीहरूले आफूहरूले चो’री गरेको स्वी’कारे र अन्य ५ जना पुरुषको नाम पनि दिए ।’त्यसभन्दा अगाडि पनि ७ जनाको स’मूहले विभिन्न समयमा गाडीमा चढेर प’केट मा’र्ने गरेको भन्दै बसका चालकले हु’लियासहित प्रहरीलाई जनाकारी गराएका थिए ।

प्रहरीमा यतिसम्म खबर आएको थियो कि उनीहरू ३ थ’रीका मास्क लगाएर हिँड्छन् । २ दिन सेतो बुट्टा भएको स’र्जिकल मास्क, २ दिन कालो स’र्जिकल मास्क र २ दिन कपडाको मास्क लगाउँछन् भन्ने सूचना प्रहरीलाई थियो ।एउटै मास्क लगाउने ४ जनामध्ये भी’डभा’ड हुने बसमा बसको दायाँपट्टि १ युवती र २ पुरुष र बायाँपट्टि १ युवती ३ पुरुष बस्ने गर्दथे ।

उनीहरूले भी’डभा’ड मानिसहरूलाई ठे’लमठे’ल गर्ने र प’केट मा’र्ने गरिरहेको सूचना प्रहरीलाई पहिले नै आएको थियो । त्यो दिन उनीहरूले बु’ट्टा भएको स’र्जिकल मास्क लगाएको १०० मा फोन गरेर सूचना दिने महिलाले प्रहरीलाई बताएकी थिइन् ।प्रहरी अन्य ५ जना पुरुषको खोजीमा लाग्यो ।

प्रहरीले पक्राउ परेका २ युवतीको सहयोगमा अन्यलाई पक्राउ गर्न प्रहरी लाग्यो तर त्यो बेलासम्म अन्यले उनीहरूलाई प्रहरीले पक्राउ गरेको थाहा पाइसकेका थिए । उनीहरूले आफूहरूले प्रयोग गरेको मोबाइल समेत स्वी’च अ’फ गरेका थिए ।प्रहरी ती महिलालाई कहाँ बस्छन् भन्दा सो’ध्दा झन् च’कित भयो ।

‘हामीलाई अहिलेसम्म कोठा देखाएका छैनन्। उनीहरूको वास्तविक नाम पनि थाहा छैन,’ प्रहरीलाई ती युवतीहरूले भनेपछि प्रहरीले उनीहरूलाई पक्राउ गर्न सकेन ।ती युवतीले प्रहरीलाई बताएअनुसार मु’ख्य ना’इकेको बोलाउने नाम राजन र अन्यको ज’ङ्गे, अ’खण्डे, विशाल र बु’द्ध रहेछ ।

तर उनीहरू त्यही नामकै आधारमा ७ वर्षदेखि प’केट मा’र्ने काममा सं’लग्न भएको प्रहरीलाई बताए ।७ वर्षदेखि प’केट मा’र्दै आएकी २४ वर्षीया सम्झना परियारले काठमाडौं महानरपालिका– ११ गोंगबुमा घर बनाएको प्रहरीलाई बताएकी छन् । ‘सम्झनाले प’केट मा’रेर गोंगबुमा घर बनाएको बताएकी छन्,’ सई खड्काले भने, ‘दिनमै ५०/६० हजार रुपैयाँ लु’ट्ने रहेछन् ।’ अन्य केटाहरूको पनि काठमाडौंमा घर बनाइसकेको देखिन्छ ।

पकेट मा’र्नुभन्दा अगाडि ब्रि’फिङ:पक्राउ परेका २ युवतीले प्रहरीलाई बताएअनुसार उनीहरूले दैनिक पकेट मा’र्नुभन्दा अगाडि मुख्य ना’इके राजनले ब्रि’फिङ लिने गरेको थिए । उनीहरू कार्यालय समयमा स्वयम्भुको खुला चौ’रमा अनिवार्य उपस्थित हुने र त्यहाँ कसरी पकेट मा’र्ने ?

कुन एरियामा मा’र्ने ? कसले के गर्ने ? कुन गाडी चढ्ने ? मानिसहरू कति भएपछि चढ्ने ? जस्ता कुराको निर्णय र जिम्मेवारी बाँ’डफाँ’ड गर्ने गरेको ती युवतीले प्रहरीलाई बताएका छन् ।‘उनीहरूले ग’ज्जबको कुरा सुनाए । उनीहरू दैनिक ९ बजे स्वयम्भुको खु’लाचौरमा भेटेर ब’दाम खाँदै त्यो दिन पकेट मा’र्ने क्षेत्रको ब्रि’फिङ लिँदा रहेछन्,’ कलंकी प्रभागका प्रमुख सई मी’ठ्ठु खड्काले भने, ‘अझ रमाइलो त उनीहरूको पकेट मा’र्ने समय बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मात्र रहेछ ।’

उनीहरू बेलुका ५ः३० बजे बिहान मि’टिङ बसेकै ठाउँमा भेटेर पैसा बाँ’डफाँड गरी घर फर्किने गरेका रहेछन् । यदि कुनै दिन पकेट मा’र्न नसके त्यही दिन साँझ जम्मा भएर किन पकेट मा’र्न सकिएन ? कसको के क’मजोरी भयो भन्ने कुराको पनि स’मीक्षा हुने रहेछ ।​

प्रहरीका अनुसार उनीहरूले प्रहरीलाई ब’कुल्ला भन्ने गरेका रहेछन् । सई खड्काका अनुसार धेरै प्रहरी आए भन्नलाई ‘ब’कुल्ला’को टो’ली’ एउटा मात्रै प्रहरी आयो भन्नलाई ‘ब’कुल्लो’ र महिलाहरूले ‘मामा’ पनि भन्ने गरेका छन् । भने पैसा छ प’केट मा’रिहा’ल भन्नलाई उनीहरूले ‘रामराम’ भन्ने गरको खड्काले बताए ।

‘उनीहरूले पैसालाई रामराम भन्दा रहेछन्,’ खड्काले भने, ‘प्रहरी आयो भा’गलाई ‘ब’कुल्ला’ २ चोटी भन्ने गरेका रहेछन् ।’उनीहरूले उपत्यकामा कति प्रहरी पो’शाकमा ख’टिन्छन् ? कति प्रहरी सादा पोशाकमा ख’टिन्छन् ? कुन ठाउँमा ख’टिन्छन् ? प्रहरी कसरी हिँड्छन् लगायतका ग’तिविधि समेत जानकारी राख्ने गरेको पाइएको प्रहरीले बताएको छ ।

३ महिनाको अ’वधिमा मात्र आफूहरूले ५० जनाभन्दा धेरै प’केटमा’रलाई पक्राउ गरेको उनले बताए ।उपत्यकाबाट बाहिर जाने सवारी साधन र उपत्यकाभित्र चल्ने सवारी साधनलाई लक्षित गरेर प’केटमा’रले आफ्नो क्षेत्र कलंकीलाई बनाउने गरेको पाइएको सई खड्काले बताए । लोकान्तर ।