आजदेखि बेलायतका उ’बर चालकलाई जागिरेजस्तै सुविधा

लन्डन । उ’बर कम्पनीसंग जोडिएर काम गर्ने बेलायतका ७० हजार बढी टयाक्सी चालकहरु आजदेखि कम्पनीका जा’गिरे बनेका छन् ।उ’बर चालकहरुलाई जा’गिरेकै रुपमा कम्पनीले आधारभूत सुविधाहरु उपलब्ध गराउनुपर्ने अ’दालती फै’सलाको कार्यान्वयनस्वरुप आजदेखि उनीहरुको ‘इ’म्प्लोइमेन्ट स्टाटस’ परिवर्तन हुने भएको हो। ।

यसअघि उ’बर कम्पनीले आफूअन्तर्गत काम गर्ने चालकहरुलाई ‘से’ल्फ इ’म्प्लोइड क’न्ट्याक्टर’ को रुपमा राख्ने गरेको थियो । जसअनुसार उनीहरुले पूरा गरेको ‘ट्री’प’ को लागि मात्रै ज्या’ला पाउने गर्थे ।तर उनीहरुलाई कम्पनीकै जा’गिरेको रुपमा आधारभूत सुविधा र रोजगारीको सु’रक्षा दिलाउन मा’गसहित दर्ता भएको मु’द्धामा गत महिना सु’प्रिम को’र्टले उबरका विपक्षमा फै’सला सुनाएको थियो ।

अदालतको फै’सला बुधबारदेखि कार्यान्वयनमा आएपछि अब उ’बर कम्पनीअन्तर्गत काम गर्ने चालकहरुलाई न्यू’नतम ज्या’ला ग्यारेन्टी हुनेछ । उनीहरुले अन्य कम्पनीका का’मदारहरु जस्तै ‘हो’लिडे पे’ र ‘पे’न्सन स्की’म’मा पनि समावेश हुनेछन् । ‘सि’क पे’ भने यसअघि पनि दिंइदै आएको उ’बरले बताएको छ ।

तर अझैपनि उ’बर चालकहरुले कुनै पनि ‘ट्री’प’ को अ’र्डर स्वी’कार गरिसकेपछिको अवधिका लागि मात्रै ज्या’ला पाउनेछन् । उबर एपमा लग इ’न गरेदेखिकै ज्या’ला दि’लाउनुपर्ने ’माग अदालतको पछिल्लो फै’सलाबाट सम्बोधन भएको छैन ।उबर कम्पनीले चालकहरुले सुविधा नपाएको विगतको अवधिलाई पनि ‘रि’भ्यू’ गरेर आगामी भु’क्तानीमा व्यवस्थापन गरिने जनाएको छ ।

नयाँ व्यवस्था उब’रमार्फत ट्याक्सी च’लाउनेहरुको ह’कमा मात्रै लागू हुनेछ । ‘उ’बरइट’ मार्फत खाना डे’लिभरी गर्ने चालकहरु भने अझै पनि से’ल्फ ‘इ’म्प्लोइड क’न्ट्रयाक्टर’ कै रुपमा रहनेछन् । जसकारण उनीहरुले पूरा गरेको ट्री’पको लागि मात्रै ज्या’ला पाउनेछन् ।

नेपाली पनि ला’भान्वित:बेलायतमा उ’बर चालकहरुका लागि गरिएको नयाँ व्यवस्थाबाट यस कम्पनीमा का’र्यरत नेपालीहरु पनि ला’भान्वित हुने भएका छन् । बेलायतमा उ’बर चालकका रुपमा टयाक्सी च’लाउने नेपालीहरु पनि सयौं रहेको ठा’निन्छ ।

४ वर्षदेखि लन्डनमा उ’बर टया’क्सी चलाउँदै आएका एक नेपालीले नयाँ व्यवस्थामा स’मेटिएको हो’लिडे र पे’न्सनको स्की’मले चालकहरुलाई रा’हत दि’लाउने बताए । ‘अहिले भर्खर परिवर्तन गरिंदैछ । सबै कुरा के कस्तो हुन्छ भन्ने हेर्न बाँकी छ’, उनले भने, ‘तर हो’लिडे र पे’न्सनको सुविधाबाट चालकहरु ला’भान्वित हुन सक्ने आशा छ ।’

न्यून’तम ज्या’लाको सुविधाले भने व्य’वहारिक रुपमा खासै उपयोगी नहुने उनी बताउँछन् । ‘ट्री’प अर्डर स्वी’कार लिइसकेपछिको अवधिमा कसैले न्यूनतम ज्या’ला बराबरको रकम पनि कमाउन नसके कम्पनीले ‘टप अप’ गरिदिने भनिएको छ । गाडी चलाइरहेकै बेलामा न्यूनतम ज्’यालासम्मको पैसा नबन्ने भन्ने हुँदैन’, उनले भने। उ’बर एपमा लग इन गरेपछिकै अ’वधिको लागि ज्या’ला भुक्तानी हुने खण्डमा मात्रै ट्री’प नपाउने चालकहरुले ला’भ लिन सक्ने उनको धारणा छ ।