चार छोराछोरीसहित कर्णालीमा हा’मफा’लेकी सु’कीको ग’र्भमा ४ महिने शि’शु

आठबीस नगरपालिका ३ निमायलकी ३५ वर्षीया सु’की ब’डुवालले चार छोराछोरीसहित कर्णाली नदीमा हा’म फा’लेको घ’टनामा सबै जनाको पानीमा डु’बे’र मृ’त्यु भएको पो’स्ट’मा’र्ट’म रिपोर्टले देखाएको छ । जिल्ला अस्पतालले मृ’तक सबैको पो’स्र्ट’मा’र्ट’न गरी प्रहरीलाई बुझाएको रि’पोर्टमा उक्त निष्कर्ष उल्लेख छ ।

‘रि’पोर्ट हेर्दा सबै जनाको डु’बे’र मृ’त्यु भएको देखिन्छ,’ जिल्ला अस्पताल अछामका प्रमुख डा. अतुल भा’रद्वाजले भने ।सु’कीले अघिल्लो आइतबार छोरीहरू १४ वर्षीया कल्पना, ११ वर्षीया सरिता, ५ वर्षकी रजनी र छोरा ८ वर्षीय ललितसँगै कर्णाली नदीमा हा’म फा’ले’की थिइन् ।

रिपोर्टअनुसार सु’कीको ग’र्भ’मा ४ महिनाको शि’शु’समेत थियो । प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार ग’र्भ’प’त’न गर्ने विषयमा सु’कीका श्रीमान् मा’नसिं’हसँग वि’वा’द भइरहेको थियो ।घ’टनाको दुई साताअघि दिदी नाता पर्ने नैना थापाले सु’कीलाई केही रकम सा’पटी दिएकी थिइन् । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

‘सा’पटीकै पैसाले श्रीमानले दिनदिनै म’दि’रा खाएर कु’ट्’ने गरेकाले ज’न्मिएको बच्चाले पनि दुःख पाउँछ भन्दै उनले आ’त्म’ह’त्या गरेकी हुन सक्छिन्,’ उनले भनिन्, ‘लामो समयदेखि आफू श्रीमानबाट पी’डि’त भएको कुरा उनले मसँग पनि बताएकी थिइन् ।’ मानसिंहले परपुरुषसँग सम्बन्ध भएको आ’रोप लगाउँदै सु’कीलाई पटक–पटक या’त’नासमेत दिने गरेका थिए ।