सिन्धुली पुगेर प्रचण्डले भनेः ‘लाल ग’द्दार’लाई गृहमन्त्री बनाए, अहिले धो’का पाए !

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेमै रहेका पूर्वमाओवदीप्रति क’डा टिप्पणी गरेका छन् । सिन्धुली पुगेर अध्यक्ष प्रचण्डले सि’ध्दिइसकेका व्यक्तिलाई अघि सा’र्दा आफूले धो’का पाएको बताएका हुन् ।

आज बिहान त्यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले भने, पार्टीमा पनि फ’टाहालाई बढी विश्वास भयो । मैले नि’यतले त होइन तर गर्ने बेलामा अलि बु’द्धि पुर्‍याइनँ । स’किइसकेको मान्छेलाई स्थायी समितिमा लगेँ । आ’त्मसमीक्षा गर्नैपर्ने देखेँ ।उनले भने, आएर रोएपछि मन्त्रीमा पठाएँ । अहिले महंगो मन्त्रीको रुपमा बिक्री भए ।

अर्का ला’लग’द्धारलाई लौ गृह मन्त्री खाउ भनेर दिएँ । त्यहाँबाट पनि धो’का भयो ।”फागुन २३ गते सर्वोच्च अदालतले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ब्युँ’ताइदिएपछि पूर्वमाआवादी रामबहादुर थपा बादल, टोपबहादुर रायमाझि, लेखराज भट्ट, मणी थापा गौरीशंकर चौधरी लगायतका नेताहरु एमालैमै रहेका छन् ।