न्युयोर्कमा नेपाली चालकमाथि यात्रुबाट फेरि अर्को आ’क्र’म’ण; कु’ट’पि’टबाट कानमा स’मस्या (भिडियो)

न्युयोर्कमा नेपाली लिफ्ट चालकमाथि मास्क नलगाएका यात्रुबाट आ’क्र’म’ण भएको छ । न्युयोर्कको ए’ल्महस्र्ट निवासी आशिष सापकोटामाथि मंगलबार बेलुका आ’क्र’म’ण भएको हो ।दुईजना यात्रुलाई पि’कअप गरेर क्वी’न्सको ज’मैकातर्फ जाँदै गर्दा बेलुका ७ बजेर ३९ मिनेट जाँदा आफूमाथि आ’क्र’म’ण भएको सापकोटाले जानकारी दिएका छन् ।

एकजना पुरुष र एकजना महिला गाडीमा बसेपछि एकआपसमा झ’गडा गर्न लागेको र पुरुषले महिलालाई कु’ट’पि’ट गर्न थालेपछि आफूले अ’सुरक्षित महसुस गरेर गाडी रो’केको सापकोटाले बताए ।आफूले उनीहरुलाई झ’ग’डा नगर्न अनुरोध गर्दै गन्तब्यमा पुर्याइदिने बताएपनि उनीहरु कु’टपि’ट नै गर्न थालेपछि आफूले गाडी रो’केको सापकोटाको भनाई छ ।

त्यसपछि पुरुष यात्रुले फोन खो’सेको तथा मुख र कानमा समेत हा’नेको सापकोटाले बताए ।त्यसपछि नजिकैको लि’क्वेर स्टो’रने’र गाडी रो’केपछि उनीहरु गाडीबाट झ’रेका थिए भने सापकोटाले ९११ मा प्रहरीलाई फोन गरेका थिए । त्यसपछि एम्बुलेन्समार्फत सापकोटालाई ज’मैका अस्पताल ल’गिएको थियो ।

राती अस्पतालमै राखेर उपचार गरिएपछि उनलाई आज विहान डि’स्चार्ज गरिएको छ ।आफ्नो कानमा असर गरेको र सुन्नमा समेत स’मस्या भइरहेको सापकोटाले जानकारी दिएका छन् । नेपालको बाग्लुङ स्थायी घर भएका सापकोटाले एकमहिनादेखि लि’फ्ट च’लाउँदै आएका थिए ।

क्या’लिफोर्नियामा नेपाली उ’बर चालकमाथि आ’क्र’म’ण भएको घ’टना से’लाउन नपाउँदै यो घटना भएको हो । ए’सियनमाथि घृ’णा र हिं’शा’का घ’टना ब’ढिरहँदा न्युयोर्कको क्वी’न्समा नेपाली उ’बर चालक कु’टिएका हुन् ।भिडियो