अन्नपुर्ण पोष्टका २८ पत्रकारले दिए सा’मुहिक रा’जीनामा

अन्नपुर्ण पोष्टमा कार्यरत २८ जना पत्रकारले राजीनामा दिएका छन् । माथीको निर्देशन भन्दै सम्पादक अखण्ड भण्डारीले पटक पटक सामुहिक रा’जीनामा दिन द’बाब दिदै आएका थिए । २०७८ बैशाख ३ गते लागू हुनेगरी पत्रिकामा कार्यरत २८ जना पत्रकारहरुले मंगलबार सा’मूहिक रा’जीनामा दिएका हुन् ।

जसमा एक वर्षदेखि २० वर्षसम्म काम गरेका पत्रकार छन्। पत्रिका ब’न्द हुने भन्दै सम्पादक अखण्ड भण्डारी र कम्पनीका सिइयो मानस घिमिरेले रा’जीनामा दिन द’बाब दिएको पत्रकारहरुको राजीनामा पत्रमा भनिएको छ ।पत्रिका ब’न्द हुने विषयमा कम्पनीका अध्यक्ष क्पाप्टेन रामेश्वर थापाले पत्रकारहरुलाई सम्बोधन गर्ने आश्वासन सम्पादक भण्डारीले दिए पनि अहिलेसम्म त्यो हुन नसकेकाले रा’जीनामा दिएको पत्रकारहरुले दिएको राजीनामा पत्रमा उल्लेख छ ।

रा’जीनामा दिने पत्रकारहरुले दशैंदेखि हालसम्म त’लब भत्ता समेत नपाएको बताएका छन् ।यो भन्दा अगाडी पनि अन्नपुर्ण पोष्टमा ठूलै क’लह भएको थियो । कोरोना म’हामारीसँगै त्यसैको बाहनामा अन्नपूर्ण पोष्टले सम्पादकीय विभागमा कार्यरत ६ जना पत्रकारहरुको पारिश्रमिक रो’क्नुका साथै कामबाट पनि जि’म्मेवारी वि’हीन बनाएको थियो ।

लामो समयदेखि आ’ग्रह गर्दा पनि पारिश्रमिक नदिने, काममा पनि नफर्काउने र महामारीका बेलासमेत पारिश्रमिक माग गर्दा पारिश्रमिक दिनुको साटो दुर्गम जिल्लाहरुमा स’रुवा गरेपछि ६ जना पत्रकार न्या’यका लागि महासंघ गु’हार्न पुगेका थिए। अहिले उनीहरुले न्या’य पाइसकेका छन् ।