नेपाली सेनाको हे’डक्वा’र्टरमा आ’गलागी

नेपाली सेनाको मु’ख्यालयमा आ’गलागी भएको छ । भद्रकालीस्थित सेनाको मु’ख्यालय परिसरभित्र रहेको एउटा भवनमा आ’गो लागेको हो ।आ’र्मी हे’डक्वार्टर भद्रकाली नजिकैको आ’र्मी अ’फिसर क्लब छेउमा रहेको प्रधान से’नापतिको पूरानो कार्यालयको दोस्रो तलामा भर्खरै आ’गलागी भएको बताएको छ ।

आ’गो नियन्त्रणका लागि नेपाली सेनाको एउटा द’मकल र दुईवटा पानी ट्याङ्कर, काठमाडौं महानगरको दुई वटा द’मकललगायत सेनाका झण्डै डेढ सय जना ख’टिएका छन् ।आ’गो अहिले नियन्त्रणमा आएको बताएको छ ।के–कारणले आ’गलागी भयो भन्ने खुल्नमा आएको छैन ।

उता ओखलढुंगाको चिशंखुगढी गाउँपालिका वडा नम्बर–४ मा आ’गलागी भइरहेको छ । रातमाटे, चु’निबोटेको वन क्षेत्रमा हिजो बेलुकाबाट ड’ढेलो लागेको हो ।स्थानीयस्तरमा ड’ढेलो नियन्त्रणको प्रयास भए पनि नियन्त्रण गर्न क’ठिन भएको गाउँपालिकाले जनाएको छ ।

मंगलबार राती १० बजेदेखि लागेको ड’ढेलो २० घण्टा बि’तिसकेपनि नियन्त्रणमा आउन सकेको छैन ।जंगलबाट सुरु भएको ड’ढेलो चु’निबोटे बस्तीसम्म आइपुगेको र यसलाई रो’क्न सु’रक्षाकर्मी तथा स्थानीयले प्रयास गरिरहेको गाउँपालिकाका अध्यक्ष नि’शान्त शर्मा बास्तोलाले जानकारी दिए ।

उनले भने, ‘आ’गलागीलाई बस्तीतिर फै’लन नदिने प्रयास भइरहेको छ । तर, आ’गो नियन्त्रण गर्न सकिएको छैन ।’चिशंखुगढी–४ की वडासचिव मञ्जिता आचार्यले दु’र्गम भेगमा आगलागी भएकोले नियन्त्रणमा लिन क’ठिनाइ भएको बताइन् । उनले भनिन्, ‘क्ष’ति विवरण बुझ्न र नियन्त्रणको प्रयासका लागि जनप्रतिनिधि र स्थानीयबासीहरुले प्रयास गरिरहनुभएको छ ।

तर, दु’र्गम भेग भएकोले क’ठिनाइ भएको छ ।’आ’गो फै’लिने क्रम भईरहेकाले जं’गल आसपासका शेर्मा, रा’जमाटे लगायतका बस्ति आ’गलागीका जो’खिममा परेका हुन् । आ’गो नियन्त्रणका लागि विहानैदेखि नेपाल प्रहरी, स’शस्त्र प्रहरी र नेपाली सेनाका ६० जना प’रिचालन गरिएको छ ।