प्रचण्डले ह’साउनु हँसाए, रि’ल्याक्स गरि रहेको थिए …..

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा पुनःस्थापनाको मो’र्चा जि’तेर आफूहरु रि’ल्याक्स गरिरहेको र केपी ओली छ’टप’टाइरहेका बेला सर्वोच्च अदालतले टा’उकोमा ड्या’म्मै हा’नेको टिप्पणी गरेका छन् ।

रिल्याक्सका लागि सिन्धुली पुगेका प्रचण्डले मुलकोटमा कार्यकर्ताहरूसँग अनौपचारिक कुराकानीका क्रममा खु’लेर बोलेको भिडियो सार्वजनिक भएको छ । जसमा उनले पार्टीलाई जेठ २ गते २०७५ को ठाउँमा पुर्‍याइदिएर सर्वोच्चले आफू र माधव नेपालको टा’उकोमा प्र’हा’र गरेको बताएका छन् ।

प्रचण्डले माधव नेपाल र आफूहरू मिल्दा तत्कालीन नेकपामा दुई तिहाई बहुमतले केपी ओलीलाई अध्यक्ष र साधारण सदस्यबाट समेत ह’टाइएको तथा प्रधानमन्त्रीबाट ह’टाउने अन्तिम तयारी भइरहेका बेला सर्वोच्चका फैसलाले अ’प्ठेरो अवस्था बनाइदिएको बताए ।उनले आफूलाई भन्दा पनि माधव नेपाल, झलनाथ खनालहरूलाई स’मस्या भएको बताए ।

प्रचण्डले भने, ‘हामीले त केपीलाई साधारण सदस्यबाट पनि ह’टाएको । प्र’तिक्रा’न्तिकारी, प्रतिगामी भनेर गा’ली पनि गरियो, अझ मैले भन्दा माधवजीले बढी नै गर्नुभयो । फेरि एमाले बनाएपछि उहाँहरूलाई अप्ठेरो छ । केपीले अब माधवहरू आउँदैनन् भन्ने सोचेका रहेछन् ।

अब त्यहाँ झ’मेला त शुरू भयो । माधवजीहरू बा’ध्य भएर अलग्गै भेला गर्दै हुनुहुन्छ र एकताकै निम्ति अघि ब’ढ्नुहुन्छ ।अध्यक्ष प्रचण्डले चाँडै नयाँ सरकार ग’ठनको प्रक्रिया शुरु हुने र सर्वोच्चको फै’सलावि’रुद्ध एक/दुई दिनमै पु’नरावलोकनमा जाने समेत बताए ।भिडियो