बेलुन जस्तै फुल्न थाल्यो छोरा, वास्तविकता थाहा पाउँदा आमा-बुवा दुवै च’कित !

एजेन्सी – चीनका एक दम्पतिले आफ्नो छोरालाई ‘स्टे’रोइड क्री’म’ लगाइदिएका थिए। उक्त क्री’मले उनीहरुको छोरालाई यस्तो असर गर्योकि उ क्रमश मोटो हुँदै गयो। छोरा बेलुन जस्तै फुलेको देखेर उक्त दम्पति आ’त्तियो। तर, के कारणले ह्वात्तै मो’टायो भन्ने कुरा उनीहरुले थाहा पाउन भने सकेनन्।

केहि महिना सम्म उनीहरुले छोरालाई क्री’म लगाउने कार्यलाई निरन्तरता नै दिए । छोरा दिनप्रतिदिन बेलुन जस्तै फु’ल्दै गएपछि उनीहरु अस्पताल पनि गए । त्यहाँ डाक्टरहरुले विभिन्न जाँच गर्दा पनि उनीहरुको छोरा किन बेलुन जस्तै फु’लिरहेछ थाहा हुन सकेन ।

बालकलाई आमाको दुध बाहेक अन्य केहि अनि खु’वाउने गरिएको थिएन। उनीहरुले बालककी आमाको दुधमा केहि तत्व छ कि भनेर जाँच समेत गरे। तर, कुनै पनि तथ्य पत्ता लाग्न सकेन। समय बित्दै जाँदा उनीहरुको छोराको अनुहारमा कपाल पनि पलाउन थाल्यो।

अवस्था थप बि’ग्रिएपछि स्थानीय अस्पतालले बालकलाई अर्को ठूलो अस्पतालमा रे’फर गर्यो। रे’फर गरिएको अस्पतालमा त्यस किसिममा समस्या बोकेर अन्य व्यक्तिहरु पनि आइसकेका थिए। अस्पतालका डाक्टरहरुले स’मस्या के हो भनेर सम्झाए उक्त दम्पति च’कित नै पर्यो।

डाक्टरहरुका अनुसार उक्त बालकमा ‘स्टे’रोइ’ड क्री’म’ले असर देखाएको थियो। बालकमा प्रयोग गरिएको ‘यु’फुलि’न म’ल्टि-इ’भे’शे’न्ट स्पेशल ए’न्टिब्या’क्टेरि’यल क्री’म’ले अन्त्य बालकहरुमा पनि त्यसप्रकारकै असर देखाएको डा’क्टरहरुको दा’वी छ ।

उक्त क्रिममा प्रयोग भएको एक र’सायनलाई लामो समय सम्म प्रयोग गर्दा विभिन्न स’मस्याहरु देखा पर्ने स्थानीय डाक्टरहरु बताउँछन्। उक्त क्री’मको प्रयोग ब’न्द गरे लगतै बेलुन जस्तै फुलेका बाल-बालिका क्रमश स’मस्यामु’क्त हुँदै गएको स्थानीय संचार माध्यमहरुले जनाएका छन्।