छोराको स्वास्थ्य लाभको कामना गर्दै अस्पतालको रिसेप्सनमा नविन्द्रकी आमा

काँग्रेस नेता तथा पुर्व मन्त्री नविन्द्रराज जोशीलाई म’ष्तिष्कघा’त भएको छ । उनको २२ दिनदेखि काठमाडौँको थापाथलीमा रहेको नर्भिक अस्पतालमा उपचार भइरहेको छ ।म’ष्तिष्कघा’त भई उपचार गराइरहेका नेपाली कांग्रेसका युवा नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको अवस्था ग’म्भीर रहेको छ ।

हाल भे’न्टिलेटरमा राखेर उनको उपचार जारी राखिएको छ । उनको आमा भने अस्पतालको बाहिर बसेर छोराको स्वास्थ्यला’भको कामना गरिरहेकी छिन् ।अध्यारो अनुहार लगाएर आफ्नो छोरा चाडै नि’को होस भनेर कामना गर्दै अस्पतालमा बसेकी आमाको तस्विर देखेर सामाजिक सञ्जालमा बिभिन्न टिप्पणीहरु आइरहेका छन् ।

आमालाई आफ्नो सन्तानको माया कति हुन्छ भनेर यहीबाट झ’ल्किने पत्रकार लालकुमार मोक्त्तानले बताए ।