दिल्लीमा गो’ली हा’नी नेपाली महिलाको ह’त्या (भिडियो रिपोर्ट)

नयाँ दिल्ली। भारतको राजधानी दिल्लीमा एक नेपाली महिलाको गो’ली हा’नी ह’त्या भएको छ। दिल्लीस्थित म’नजुका टि’लामा होटल र किराना पसल गर्दै आएकी नुवाकोट दुप्चेश्वोर, वाड न २ निवासी ४५ वर्षीय मीना तामाङको ह’त्या भएको हो।

उनलाई बुधबार बिहानै पसलमै गो’ली हा’नि’एको थियो। सिसिटिभी फु’टेज भए पनि हालसम्म ह’त्या’रा’को कुनै खबर नभएको आफन्तले जानकारी दिएका छन्। मीना तामाङ विगत ८ वर्षदेखि श्रीमानसँगै तिब्बत मा’र्केट नजिकै मै’न रो’डमा किराना फसल गर्दै आइरहेकी थिइन्।

१७ मार्चको बिहान एक्कासी दुईजना ब’न्दु’क धा’री लु’टे’रा’हरुले उनीमाथि गो’ली प्र’हा’र गरेका थिए। गो’ली ला’गे’र घा’इते उनलाई नजिकैको सि’विल ला’इन ट्’रमा सेन्टरमा उपचारका लागि लगिए पनि चिकित्सकहरुले मृ’त घो’षणा गरेका थिए ।तामाङको पो’स्ट’मा’र्ट’म रिपोर्ट पश्चात बिहीबार परिवार र आफन्तको उपस्थितिमा दा’ह’सं’स्का’र गरिएको छ।

एक प्रत्यक्षदर्शीले भने, ‘नजिकै नेपाली बस रो’कि’एको थियो जसमा एक महिलामाथि मोटर साइकलमा रहेका लु’टे’रा’ले लु’ट्ने प्रयास गरेका थिए। त्यसपछि त्यहाँ हो ह’ल्ला भयो। यसै क्रममा गो’ली च’ल्दा आफ्नो पसल भित्र स’रसफाई गर्दै ग’रेकी मीना तामाङलाई गो’ली लागेको हो।’

घ’टनाबारे अर्को पक्षले भने फरक भनाइ राखेको छ। सो पक्षका अनुसार लु’टे’रा’ले मीनाको पसल भित्र लु’ट्’ने प्रयास गरे, मीनाले प्र’ति’का’र गर्दा लु’टे’रा’हरुले गो’ली हा’नेका थिए। तर पसलमा कुनै पनि समान र रकम भने लु’टिएको छैन। घटना भएको स्थानका लगभग प्रत्येक पसलमा दिल्ली स’रकार तथा निजि क्षेत्रबाट राखिएका सि’सि’टिभी छन्।

मुख्य आ’उट’र रि’ङ्ग रो’डको ५०० मिटरको दु’रीमा हाई डे’फि’ने’स’न स्पी’ड ट्र्या’क’र क्या’मे’रा लागेका छन् तर पनि अहिलेसम्म दिल्ली पु’लि’स’ले अ’प’रा’धी’को बारेमा पी’डि’त पक्षलाई कुनै जानकारी दिएको छैन। डिसी नेपाल बाट