कंगनालाई फ्यानले भि’कारी भनेपछि…

कंगना र’नावत बलिउडकी क्विनको रूपमा परिचित छिन् । हरेक विषयमा लिएर ति’खो टिप्पणी गर्ने कारणले उनलाई बलिउडका केही सेलिबेटीहरुले मन पराउँदैन्न ।बलिउड अभिनेत्री कंगना रानावतले हालै एक ट्विट गर्दै आजकलका युवाहरूलाई जिन्स लगाउने सही तरिका सिकाएकी छिन्।

कंगना सोसल मिडियामा धेरै सक्रिय रहन्छिन् र प्रायः जसो मु’द्दामा आफ्ना विचार राख्छिन्। कङ्गनाले आफ्नो ट्विटमा भनेकी छिन् कि रि’प्ड जिन्स लगाउँदा यस्तो नहोस् कि तपाईँ भि’खारी नदेखियोस्। अभिनेत्रीले आफ्ना धेरै फोटोहरू शेयर गरेर आफ्ना विचारहरू राखेकी छिन् ।

कंगनाले आफ्नो जिन्स लगाएको थुप्रै फोटो शेयर गर्दै लेखेकी छिन्,’यदि तपाईँ रि’प्ड जिन्स लगाउन चाहनुहुन्छ भने मौसमको हिसाबले शीतलता का’रकलाई ध्यानमा राख्नुहोस्, जास्तो यी तस्बिर मा देखिएको छ; ताकी यो तपाईँको शैली जस्तो देखियोस् न कि यसले तपाईँको भि’खारीको जस्तो हा’लतलाई प्र’तिबिम्ब गरोस्।

आजभोलिका अधिकांश युवा केटाहरू त्यस्तै गरिरहेका छन्।’ उनले लगाएको जिन्सको पे’न्टको आ’लोचना गरेपनि फ्या’नहरुलाई जवाफ दिदै उक्त्त कुरा लेखेकी हुन् ।