जापानमा हिड्दाखेरी वृद्धालाई ठ’क्कर दिने किशोरीलाई ७९ लाख येन क्षतिपूर्ति तिर्न आदेश

टोकियो । जापानको एक जिल्ला अदालतले हिड्दा खेरि ठक्कर दिएर वृद्धालाई लडाउने एक किशोरीलाई ७९ लाख येन (७२ हजार ४०० डलर) तिर्ने आ’देश दिएको छ । सो ठ’क्करका कारण आफू अ’सक्त भएको भन्दै महिलाले क्षतिपूर्ति माग गर्दै मु’द्दा हालेकी थिइन् ।

सो घ’टना सन् २०१७ मा भएको थियो ।मार्च १५ मा ओइता जिल्ला अदालतले गरेको फै’सला अनुसार सन् २०१७ को सेप्टेम्बरमा ती कि’शोरी आफ्नो सहपाठीहरुसँग विद्यालय क्षेत्रको सडक किनार करीब २ दशमलब २ मिटर चौडा पैदाल बाटोमा हिडिरहेकी थिइन् ।

आफू भन्दा अगाडि हिडिरहेका चार जनालाई उ’छिनेर जाने क्रममा ती किशोरी विपरित दिशाबाट आइरहेकी ७९ वर्षिय वृद्धासँग ठो’किन पुगिन् । दुबै हातमा तरकारी बोकेर हिडिरहेकी ति वृद्धा ल’डीन् र कम्मरको ह’ड्डी भाँ’चियो । पछि ती वृद्धा हिड्डुल गर्न नसक्ने गरी अ’सक्त बनिन् ।

किशोरीको ला’परवा’हीका कारण सो घटना भएको भन्दै ती वृद्धाले १ करोड १५ लाख डलर क्ष’तिपू’र्ति मागेकी थिइन् । प्र’तिवादीको तर्फबाट भने किशोरीले अ’चानक गति ब’ढाउँदा वा दिशा ब’दल्दा सो घटना भएको तर्क गरिएको छ । किशोरीको गल्ती रहेको न्या’याधिस सातोरु फु’नाईको ठ’हर छ ।

य’थोचित प्रयास गर्न नसकेको भन्दै उनले तु’लनात्मक रुपमा ला’परवा’ह बनेको आरोप अ’स्वीकार गरेका थिए । पैदलयात्री हिड्ने सडक २ दशमलब २ मिटर मात्रै चौडा भएकोले यात्रीहरु एकअर्कासँग ठो’किने जो’खिम स्पष्ट रहेको उनले बताए । किशोरीले ध्यान नदिइकन अरु विद्यार्थीलाई उ’छिन्न खोज्दा पूरा ध्यान दिन नसकेको र दू’घर्टनामा ती वृद्धाको दो’ष नरहेको ठ’हर गरिएको छ ।