भारत भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहलाई ‘श्रीपेच’ उपहार, देश र जनताको सेवा गर्न तयार

काठमाडौं । भारत भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले ‘श्रीपेच’ उपहार पाएका छन् । केही हप्तादेखि भारतको दार्जिलिङसहितको क्षेत्रको भ्रमणमा रहेका ज्ञानेन्द्रलाई ‘श्रीपेच’ उपहार प्रदान गरिएको हो । भारत भ्रमणमै रहेका ‘ज’नतान्त्रिक तराई मु’क्ति मो’र्चा’ तथा ‘राष्ट्र बचाउ अभियानका अ’भियान्ता डा. मनोजकुमार झा (डा. मनोज मु’क्ति ‘विवेक’)ले पूर्वराजा ज्ञानेन्द्रलाई श्रीपेच उपहार दिएका हुन् ।

तीन हप्ता लामो भारत भ्रमणमा क्रममा पूर्वराजा ज्ञानेन्द्रलाई भे’टेको र सो अवसरमा आफूले श्री’पेच दिएकोबारे डा. झाले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका छन् । उनले पूर्वराजा ज्ञानेन्द्रसँग भेट हुँदा खि’चेको तस्बिर पनि सार्वजनिक गरेका छन् ।

‘आम दे’शभक्त राष्ट्रवादी नेपालीको तर्फबाट जनतान्त्रिक तराई मु’क्ति मो’र्चा, राष्ट्रिय जनतान्त्रिक ग’ठब’न्धन, राष्ट्र बचाउ अभियान र राष्ट्रिय ना’गरिक आ’न्दोलनको राष्ट्रिय अध्यक्षको है’सियतले आम नेपाली मनहरुको प्रतिनिधित्व गर्दै “जनताको ना’सो/ श्रीपेच/ राज–मु’कुटका अ’सली उत्तराधिकारी श्री ५ महाराजाधिराज ज्ञानेन्द्र विरविक्रम शाहदेव सरकारलाई सु’म्पियो’, उनले फेसबुकमा लेखेका छन् ।

सो क्रममा पूर्वराजा ज्ञानेन्द्रले आफूलाई फेरि राजा बन्ने र रा’जग’द्दीमा बस्ने चि’न्ता नरहेको र आफूलाई देश र जनताको चि’न्ता लागेको बताएका डा. झाले जानकारी दिएका छन् । आफू दरबारबाट बा’हिरिँदा जनताको ना’सो जनतालाई सु’म्पिएको स्म’रण गराउँदै उनले अब फेरि जनताले मेरो जि’म्मेवारी र अभिभावकत्वको बो’ध गरेर अ’न्तिम घडीसम्म देश र जनताको सेवा गर्न तयार रहेको ज्ञानेन्द्रले बताएका झाको भनाइ छ ।