घरमै पार्किङ गरेको गाडी चो’री !

पोखरा-पोखरा महानगरपालिका ७ मासबारको एक घरबाट गाडी नै चो’री भएको छ । पर्वत घर भएर मासबार बस्दै आएका शालिकराम पन्तको बा ५ च १६८४ नम्बरको मारुती गाडी गएराति चो’री भएको हो ।पन्तका अनुसार गाडी ९ बजे पार्किङ गरेर पन्त घरभित्र गएका थिए ।

‘बिहान उठ्दा त गाडी नै थिएन, ल’क पनि गरेको थिएँ, चाबी मसँगै छ,’ पन्तले भने ।पन्तले प्रहरीकहाँ खबर गरिसकेका छन् । पन्त मासबारमा किराना पसल सञ्चालक हुन् ।चो’रीको घटनाबारे प्रहरीलाई रिपोर्ट गरेको बताउँदै उनले उक्त कार कतै, कसैले देखे वा भेटेमा सूचना दिन फोन नम्बरसमेत दिएका छन् ।

पन्तको मोबाइल नम्बर ९८५६०१२२०० रहेको छ ।थप समाचार –पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी नवलपुरको का’वासोतीमा गए राति स्कु’टर दु’र्घट’ना हुँदा एक जनाको म’त्यु भएको छ । ख’रक’ट्टा जङ्गलमा स्कु’टर दु’र्घट’ना हुँदा एक जनाको मृ’त्यु भएको हो ।

दु’र्घट’नामा परी मृ’त्यु हुनेमा का’वासोती नगरपालिका–२ का ३५ वर्षीय जीवन राना रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले बताउनुभयो ।जङ्गलमा लु५८प ७०४८ नंको स्कु’टर र चालक ल’डि’रहेको भन्ने सूचनाका आधारमा घ’टना’स्थल पुगेको प्रहरीले रानालाई राति नै उ’द्धा’र गरी उपचारका लागि मध्यवि’न्दु जिल्ला अस्पताल पु¥याएको थियो ।

जिल्ला अस्पतालबाट थप उपचारका लागि पु’रानो मेडि’कल कलेज भरतपुर सिफारिस गरिएकामा पु’रनो मे’डिकल कलेजले रानालाई मृ’त घो’षणा गरेको प्रहरी नायब उपरीक्षक गिरीले जानकारी दिनुभयो ।दु’र्घट’नाको कारण न’खुलेको प्रहरीले जनाएको छ ।