धादिङमा सरस्वतीलाई जि’उँ’दै पु’रे’र भा’गेका डोजर चालक नेपालगञ्जको होटलमा यु’वतीसँग बसेका थिए-

काठमाडौं ।गत फागुन २७ गते धादिङको त्रि’पुरासुन्दरी गाउँपालिका घ’ट’नाका दो’षी जे’सिबी चालक भीमबहादुर बुढाथोकीलाई प्रहरीले पक्राउ गरेको छ । घ’टनापछि फ’रा’र भएका अ’भियुक्त बुढाथोकीलाई के’न्द्रीय अनुसन्धान ब्यू’रो सि’आइबीका डिएसपी अनिल घिमिरेको टो’लीले भारतबाट पक्राउ गरी नेपाल ल्याएको हो । सि’आइबीले शुक्रबार पत्रकार स’म्मे’लन गरी अ’भियुक्त पक्राउबारे जानकारी दिएको हो ।

यस्तो छ घ’टना विवरण
:२०७७ साल फागुन १७ गते दिउँसो अ’न्दाजी साढे २ बजेको समयमा धादिङ जिल्ला त्रि’पुरासुन्दरी गाउँपालिका वडा नम्बर १ मा रहेको खो’ल्सी भन्ने स्थानमा भि’त्री सडक सफा गर्दै गर्दा सो’ही स्थान बस्ने ४० वर्षीय सरस्वती कुमाललाई ठ’क्क’र दिई घा’इ’ते ब’नाएपछि खा’ल्डो ख’ने’र पु’रि’एको थियो ।

प्रदेश नम्बर ३–०१–००३ क ६५६४ नम्बरको जे’सिबीले माटो फा’ल्ने क्रममा डोजरको ब’के’टले ला’गे’र घा’इ’ते भएकी महिलालाई खा’ल्डो ख’ने’र जि’उँ’दै पु’रे’को प्रहरीको दा’बी छ । तर खा’ल्डो ख’ने’र पु’र्दै गरेको अवस्थामा स्था’नीयले देखेपछि उनको उ’द्दा’र गरिएको थियो । यद्यपि उ’द्धा’रकै क्रममा महिलाको मृ’त्यु भएको थियो । ह’त्या’पछि धादिङबाट फ’रा’र भएका चा’लकलाई झण्डै ३ सातापछि भारतको ह’रि’द्वा’र’बाट पक्राउ गरी नेपाल ल्या’एको हो । यद्यपि सि’आइ’बीले भने नेपाल भारत सि’मा’को ग’ड्डा’चौ’कीबाट पक्राउ ग’रेको दा’बी गरेको छ ।

यसरी भा’गे भारत-माटो ख’न्ने क्रममा जे’सिबीको ब’के’टले ला’गे’र घा’इ’ते भएकी सरस्वतीको ला’श नै गा’य’ब बनाउने नि’य’तका साथ डो’जर चालक सा’वि’कको सल्यान जिल्ला छायाँ क्षेत्र गाविस वडा नम्बर ९ तथा हालको छ’त्रेश्‍वरी गाउँपालिका वडा नम्बर ६ रा’नागाउँका २२ वर्षीय जीवन भन्ने भीमबहादुर बुढाथोकीले डो’ज’रले खा’ल्डो ख’ने’र गा’डे’का थिए ।

घा’इते भएकी सरस्वतीलाई जि’उँ’दै गा’ड्’दै गरेको देखेपछि स्था’नीयले हा’र’गु’हा’र गर्दै उ’द्दा’र गरेका थिए । तर उ’द्दा’रका क्रममा उनको मृ’त्यु भएपछि स्था’नीयले डो’ज’रमा आ’गो ल’गाएका थिए । सो लगत्तै डो’ज’र चालक बुढाथोकी भने त्यहाँबाट भा’गे’का थिए । धादिङबाट भा’गे’र सुरुमा दाङ पुगेका बुढाथोकीले त्यहाँ आफन्तसँग केही रकम मा’गे’र नेपालगञ्ज हुँदै भारत पुगेका थिए ।

उनी सुरुमा नेपालगञ्जको बाटो हुँदै भारतको ह’रि’या’णामा रहेका आ’फन्तकोमा ब’स्न पुगे’का थिए । काम वि’शे’षले भारत आएका बताएका बुढाथोकी नेपालमा ह’त्या ग’रे’र भा’गे’को थाहा पाएपछि आ’फ’न्तले प्र’ह’री’कोमा आ’त्म’स’मर्प’ण गर्न पनि सु’झाएका थिए । तर भीम भने आ’त्म’सम’र्प’ण नगरी त्यहाँबाट पनि भा’गे’र भारतको ह’रि’द्वार’मा आएर ब’स्न था’लेका थिए ।

ह’रि’द्वा’रमै बस्ने क्रममा उनी ४ दिनअघि मात्रै नेपालगञ्ज आएका थिए । नेपालगञ्जको ए’क होटलमा उनी ए’क यु’वतीसँग ३ दिन ब’सेका थिए । उनको बारेमा प्रहरीले था’हा पा’एपछि भने उनी बुधबार नै भारत फ’र्कि’एका थिए । मोबाइल लो’के’शन र कल डि’टे’लका आधारमा प्रहरीले पक्राउ ग’र्न’सक्ने भन्दै उनले आफूले प्र’यो’ग गरिरहेको सि’म का’र्ड भाँ’ची मोबाइलसमेत फु’टा’एर सोही होटलमा छा’डे’का थिए ।

बुढाथोकीलाई प’छ्याउँ’दै गएको सि’आइ’बीको टो’ली होटलमा पु’ग्नु अगाडि नै उनी त्यहाँबाट भा’गि’सकेका थिए । त्यसपछि उनलाई प’छ्या’एको सि’आइबी’को टो’लीले बिहीबार ह’रि’द्वा’रबाट पक्राउ गरेको हो । डोज’र चालक बुढाथोकीको ला’इसेन्स समेत नभएको पाइएको छ । ला’इसेन्स नभएको व्यक्तिले च’ला’एको डो’जरबाट सरस्वतीको मृ’त्यु भएको कारण उनलाई क’र्त’व्य ज्या’न’मै मु’द्दा च’ल्न सक्नेछ । साथै ला’इसेन्स नभएको व्यक्तिलाई स’वारी च’लाउन दिने डो’जर मा’लिकलाई पनि मु’द्दा च’ल्ने प्रहरीले जनाएको छ ।