होटलको कोठाबाट स’मातिएका वडाअध्यक्ष महरा र महिला छुटे, श्रीमतीले … !

बैतडी,बैतडीको दोगडाकेदार गाउपालिका वडा नं ७ का वडाअध्यक्ष भरत महरालाई सं’काको भरमाा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । वडा अध्यक्षको श्रीमतीले सं’काको भरमा प्रहरीलाई नियन्त्रणमा लिइदिन अनुरोध गरेकोमा प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरिक्षक नारायण प्रशाद अधिकारीले जानकारी दिनुभयो ।

“उहाको श्रीमतीले सं’काको भरमा प्रहरीलाई खबर गर्नुभयो, बिहान साढे सात बजेतिर होटेलको कोठाबाट सोधपुछको लागि नियन्त्रणमा लिएका हौ ।” डिएसपी अधिकारीले भन्नुभयो, अहिले वडा अध्यक्षको श्रीमती, छोरा र वडाअध्यक्ष सहित होटलमा भेटिएकी महिला सबैले प्रहरी कार्यालयमै कुरा गर्दा र बिस्तृतमा बु’ज्दा आरोप लगाएजस्तो भेटिएको छैन ।उहाहरु गैसक्नुभयो ।”

पा’टीगत र बिद्यालयको बिषयमा छलफल गर्नका लागि बसेको वडाअध्यक्ष र महिलाले बताएको अधिकारीले जानकारी दिनुभयो ।३ बजे पक्राउ परेको भन्ने थियो त ? भन्ने प्रश्नमा उहाले भन्नुभयो, “बिहान ३ बजे पक्राउ परेका हैनन, ३ बजे पक्राउ परे भनेर प्रहरीले भनेको पनि छैन, त्यो एकदमै भ्र’म कुरा हो, उहाले अघि भन्नुभयो, बिहान ६ देखि ७ बजेको बिचमा वडाअध्यक्षको श्रीमतीले प्रहरीलाई खबर गरेपछि हा’मिले पक्राउ गरेका हौ ।”