मालपोत कार्यालय चितवनका तत्कालीन लेखा अधिकृत रि’ठ्ठे द’माई पूर्पक्षका लागि का’रा’गार च’लान

चितवन –एक करोड भन्दा बढी रकम हि’नामिना गरेको आ’रोपमा पक्राउ परेका मा’लपोत कार्यालय चितवनका त’त्कालीन लेखा अधिकृत रि’ठ्ठे द’माईलाई चितवन जिल्ला अदालतले पू’र्पक्षका लागि का’रागा’र च’लान गरेको छ ।

जिल्ला न्या’याधीश हेमन्त रावलको इ’जलासले आज (शुक्रबार) द’माईलाई पूर्पक्षका लागि भरतपुर का’रागा’र पठाउन आ’देश दिएको अदालतका शाखा अधिकृत नवराज सिं’खडाले जानकारी दिए । द’माईलाई आजै जिल्ला प्रहरी कार्यालयबाट भरतपुर का’रागार पठाइएको प्रहरी उपरीक्षक सूर्य थापाले जानकारी दिए ।

सरकारी वकिल कार्यालयले ७ वर्ष कै’द मा’गदा’वी गर्दै चितवन जिल्ला अदालतमा विहीबार मु’द्धा दा’यर गरेको थियो । द’माईले सरकारी खातामा दा’खिला हुनुपर्ने राजस्व की’र्ते छाप तथा दस्तखत र नक्कली बि’ल भरपाई गरी एक करोड १७ लाख २४ हजार ५३८ रुपैयाँ हि’नामिना गरेको आरोप छ ।