चितवन –एक करोड भन्दा बढी रकम हि’नामिना गरेको आ’रोपमा पक्राउ परेका मा’लपोत कार्यालय चितवनका त’त्कालीन लेखा अधिकृत रि’ठ्ठे द’माईलाई चितवन जिल्ला अदालतले पू’र्पक्षका लागि का’रागा’र च’लान गरेको छ ।
जिल्ला न्या’याधीश हेमन्त रावलको इ’जलासले आज (शुक्रबार) द’माईलाई पूर्पक्षका लागि भरतपुर का’रागा’र पठाउन आ’देश दिएको अदालतका शाखा अधिकृत नवराज सिं’खडाले जानकारी दिए । द’माईलाई आजै जिल्ला प्रहरी कार्यालयबाट भरतपुर का’रागार पठाइएको प्रहरी उपरीक्षक सूर्य थापाले जानकारी दिए ।
सरकारी वकिल कार्यालयले ७ वर्ष कै’द मा’गदा’वी गर्दै चितवन जिल्ला अदालतमा विहीबार मु’द्धा दा’यर गरेको थियो । द’माईले सरकारी खातामा दा’खिला हुनुपर्ने राजस्व की’र्ते छाप तथा दस्तखत र नक्कली बि’ल भरपाई गरी एक करोड १७ लाख २४ हजार ५३८ रुपैयाँ हि’नामिना गरेको आरोप छ ।
तपाईको प्रतिक्रिया दिनुहोस्