जाँदा आकासमा आउँदा बा’कसमा !

दोहा– रेमिट्यान्सले धानेको हाम्रो देशको अर्थतन्त्रको सामाजिक मूल्य निकै महँगो बन्दै गएको छ । सुन्दर भबिष्य अनि परिवारलाई सुखी राख्ने अनेकौ सपना बोकेर नेपालबाट विभिन्न देश पुगेका नेपाली युवा-युवती काठको रातो बा’कसमा प्याक भएर फर्किरहेका छन्।

प्रकाश सपूतको ‘बोल माया’ गीतमा भने जस्तो ‘धन ल्याउँछु भन्दै गएका थियौ उ’डेर आकाशमा। कस्तो भई गयौ कस्तो भई आयौ काठको बाकसमा।’ यस्तै नि’यति भो’ग्नु परिरहेको छ बिदेशिने धेरै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुले भने हरेक दिन एक न एक जना नेपाली काठको रातो बा’कसमा फर्किरहेका छन् ।

यी मध्येका एक हुन् ताप्लेजुङ, साँघुकी ४४ वर्षीया देवीमाया लिम्बू । कुवेतबाट स्वदेश फर्कनका लागि डि’पोर्टेसन सेन्टरमा रहेकी लिम्बू पनि यात्रु बनेर त्यहाँ पुगेकी अहिले श’व बनेर रातो बाकसमा फ’र्किएकी छन् ।करिव ३ बर्ष अघि घ’रे’लु का’मदारको रुपमा कुवेत पुगेकी लिम्बुको गत मार्च ६ तारिख कुवेतको फर्वानिया हस्पिटलमा उपचारको क्रममा मृ’त्यु भएको थियो ।

उनी त्यहाँस्थित नेपाली दूतावासको सहयोगमा नेपाल फ’र्किनको लागि डि’पोर्टे’सन सेन्टर पुगिसकेकी थिइन। गै’रका’नुनी रुपमा बसोबास गरिरहेकी उनको खुट्टा सु’न्निने, खो’की लागिरहने ख’का’र’मा र’ग’त देखिने समस्या भएको करण सेन्टरमा अ’चानक सि’कि’स्त भएपछि उनलाइ कुवेत प्रहरीले नै उपचारका लागि हस्पिटल लगेको र उनको मृ’त्यु भएको थियो ।

मृ’तको श’व स्वदेश पठाउन आर्थिक अ’भाव भएपछि विभिन्न संघसस्था तथा सहयोगी मनहरुबाट सहयोग रकम संकलन गरी श’व नेपाल पठाईएको देव लिम्बूले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका छन् । उनको बिहीबार धरानमा अ’न्त्यो’टी गरेको छ। मृ’तकका दुई छोरा र एक छोरी छन्।

नेपालबाट कुवेतमा घ’रेलु का’मदार पठाउन इ’जाजत छैन:विभिन्न म्यानपावर ए’जेन्टहरुले भारत, बङ्लादेश, दुबई तथा श्रीलंका लगायत अन्य देशको बाटो प्रयोग गरेर नेपाली महिला का’मदारहरु पठाउने गरेका छन्। मृ’तक लिम्बू पनि भारतीय बाटो हुदैँ कुवेत प्रवेश गरेको बु’झिएको छ।

यसरी गै’रकानुनी बाटो हुदैँ खाडीका विभिन्न देशहरुमा पुग्ने कामदारले श्रम स्वीकृति हुँदैन् र सम्बन्धित नेपाली दूतावासहरुले पनि श’व नेपाल पठाउन लाग्ने खर्च न’बेहोर्ने हुँदा धेरैको शवहरु अ’लपत्र पर्ने गरेको छ । कतिको श’व स्वदेश फर्काउन आर्थिक अ’भाव हुदा विदेशमै अ’न्तिम सं’स्कारसमेत गर्ने गरेका छन् ।योगेन्द्र योगी