भोलि शनिबार काठमाडौंका यी विभिन्न स्थानमा बिजुली क’टौती हुने…

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले सडक विस्तारलगायतका कारणले शनिबार राजधानी काठमाडौंका विभिन्न स्थानमा बिजुली क’टौती हुने जनाएको छ । प्राधिकरणका अनुसार बानेश्वर वितरण केन्द्रले कोटेश्वर महादेव मन्दिर, कोटेश्वर चोक, जडीबुटीचोकबाट मनोहरा महादेव मन्दिर हुँदै लालीगुराँस स्कूल, सिसिआरसी कलेज, सूर्यकोट गेटसम्मको स्थानमा बिजुली क’टौती हुने जनाएको छ ।

शनिबार बिहान १० बजेदेखि अपरान्ह् २ बजेसम्म बिजुली क’टौती हुने प्राधिकरणको सूचनामा उल्लेख छ ।सडक विस्तारका लागि ११ केभी भूमिग’त तार राख्ने कार्यका लागि लाइन का’टिन लागेको प्राधिरकणले जनाएको छ । यस्तै, सोही फि’डरको बत्तिसपुतली क्षेत्रमा बिजुली क’टौती हुनेछ । बिहान ८ बजेदेखि अपरान्ह् ४ बजेसम्म बिजुली क’टौती हुने प्राधिकरणको भनाइ छ ।

पशुपति कलेज, मित्रपार्क, जयवागेश्वरी, मु’से गणेश, गौशाला, तिलगंगा, शारदा स्कूल, सूचना विभागलगायतका क्षेत्रमा लाइन मर्मत गर्न लागिएकाले लाइन का’टिन लागेको प्राधिरकणको सूचना छ । प्राधिकरणका अनुसार शनिबार देशका विभिन्न स्थानमा लाइन मर्मत गर्न बिजुली क’टौती गर्न लागिएको छ । लाइन क’टौती भएका कारण ग्राहकमा पर्न गएको अ’सुविधाप्रति प्राधिकरणले क्ष’मा मा’गेको छ । रासस