अष्ट्रेलियामा यी विद्यार्थीको भयो बि’जोग- यस्तो रहेछ कारण-

एजेन्सी । उच्च शिक्षाका दौ’रान किताबको बोझ, दिनहुँको अ’साइनमेन्ट, परिक्षाको द’बाब लगायत अन्य कारण विद्यार्थीहरुमा असिमित त’नाव हुनेगर्छन् ।अ’ष्ट्रेलियामा पिएचडी गर्दै गरेका एक भारतीय छात्र केही यस्तै घ’टनाबाट गु’ज्रिन पुगे ।

अ’ष्ट्रेलियामा अध्ययनरत भारतीय छात्र कुलदीप मानले दा’बी गर्दै भनेका छन्, ‘दाउनविले क्याम्पसमा सामाजिक विज्ञानमा पिएचडीका लागि मैले आवेदन दिएको थिए । यसका लागि मैले २० हजार डलर भुक्तानी समेत गरे ।जब मैले दुई विषयका साथ पाठ्यक्रम सुरु गरे तब विश्वविद्यालयले ममाथि साहित्यीक चो’रीको आ’रोप लगायो ।

उनीहरुले मलाई ए’डमिशनका लागि रो’क लगाए ।’ मेन्सएक्सपिी मिडियाका अनुसार उनलाई विश्वविद्यालयले छ’ल गरेको कुलदीपले बताएका छन् ।आफ्नो करिअर ब’र्बाद पार्ने काम विश्वविद्यालयले गरेको उनले आरोप लगाएका छन् । हालसम्म यति सबै ठीक भएको भए उनीसँग पिएचडीको डिग्री हातमा परिसकेको हुने थियो ।

उक्त घ’टनाका कारण आफ्नो जीवनको धेरै पक्षमा त’नाव उत्पन्न भएको उनले बताएका छन् । उनले भनेका छन्,‘अब मलाई मेरो पा’टर्नरसँग सम्बन्ध बनाउन पनि मन लाग्दैन । यही कारण मेरो श्रीमतीसँगको सम्बन्ध पनि बि’ग्रिने अवस्थानमा पुगेको छ ।’उनले यो सबै घ’टनापछि जे’म्स कुक विश्वविद्यालयवि’रुद्ध ३ मिलियन डलरको मु’द्धा अदालतमा दर्ता गराएका छन् ।

विश्वविद्यालयले अनावश्यक त’नाव दिएका कारण आफुमा शारिरीक सम्बन्ध बनाउने क्ष’मता गु’मेको उनको भनाइ छ ।कु’लदीपल मानले क्वी’सल्याण्डमा रहेको सु’प्रिम को’र्टमा २० पानाको द’स्तावेज पेश गरेका छन् । उनले आफुले गु’माएको सम्पुर्ण कुराको भ’रपाइको माग गरेका छन् । अदालत आफुलाई न्या’य दिने उनले बताएका छन् । यो घटना केहि समय अगाडी को हो !

यो पनि पढ्नुहोस –अ’ष्ट्रेलियामा विदेशीहरुको संख्या बढ्दो क्रममा छ । नेपाल, भारत, चीन, पाकिस्तान लगायतका देशहरुबाट ब’साई सर्नेहरुको त लर्को नै लागेको छ। यहाँ बसाई सरेर बसिरहेका ती विदेशीहरु कत्तिको खुशी छन् त ?एसबिएस न्युजका अनुसार यस सम्बन्धि अनुसन्धानको लागि एउटा ड’कुमेन्ट्री बनाइएको छ।

जसमा अन्य देशबाट आएर हाल अष्ट्रेलिया बसेकाहरुले यहाँको जी’वनशैली, वातावरण र आफ्नो स’न्तुष्टीका बारेमा बताएका छन्। उक्त ड’कुमेन्ट्रीमा बोल्ने अधिकांशले यहाँ सुरुमा आउँदा बोल्न अप्ठ्यारो भएको, काम खोज्न गा’ह्रो भएको र यहाँ बस्नको लागि खर्च धेरै नै लाग्ने बताएका छन् । उनीहरुका अनुसार आफ्नो परिवार र आफू हुर्केको ठाउँ स’म्झिंदा अझ नरमाइलो लाग्छ।

उक्त अनुसन्धानबाट हरेक पांच जना मध्ये एक जनालाई सुरुका पांच वर्ष यहाँको बसाई नि’राशाजनक हुने पत्ता लागेको छ ।तर समग्रमा हेर्दा अष्ट्रेलिया आएर बस्नेहरु यहाँको बसाईदेखि खुशी र सन्तुष्ट छन् ।उनीहरुका अनुसार सुरुमा केही वर्ष नरमाइलो लागेपनि क’रियर विकासको अवसर, स्वच्छ हावापानी, राम्रो सिस्टम, स्वस्थ जीवनशैली, ब’हुसांस्कृतिक समाज आदि कारणले यहाँको बसाईले उनीहरु एकदमै खुशी छन् ।