आफ्नी आमालाई कु’ट्’ने अमेरिकी सै’निकलाई १३ वर्षका किशोरले गो’ली हा’नी ह’त्या गरे

काठमाडौं –अमेरिकामा १३ वर्षका कि’शोरले आफ्ना सौतेनी पिताको ह’त्या गरेका छन्। आफ्नी आमालाई कु’ट’पि’ट गरेको भन्दै १३ वर्षका कि’शोरले टे’क्सासको फो’र्ट ब्लि’स’मा तै’ना’थ ३१ वर्षका ए’ल’न ए’ड’वार्डमाथि गो’ली चलाएका हुन्।

यसैहप्तको आइतबार यो घ’टना भएको हो। आइतबार राति आफ्नी आमालाई कु’ट’पि’ट ग’र्न था’लेपछि ती कि’शोरले सौ’ते’नी पितासँग भएको ब’न्दु’क खो’से’र कयौंपटक उनीमाथि गो’ली प्र’हा’र ग’रेका थिए। ए’डवा’र्ड अ’फगाति’स्ना’त’मा तै’ना’थ भइसकेका सेना थिए। उनी सन् २००८ मा अमे’रिकी सेना भ’र्ती भएका थिए।

ए’डवा’र्डले ती कि’शो’र’की आमालाई एक वर्ष अगाडि मात्र विवाह गरेका थिए। गत जुलाईमा उनीहरुबाट छोरी ज’न्मिएको थियो। प्रहरीले ती कि’शोरलाई हि’रा’स’त’मा लिएर थप अनुसन्धान सु’रुवात गरेको छ। किशोरले भने सौ’ते’नी पिताले आमालाई कु’ट’पि’ट गरेकाले गो’ली च’ला’ए’को स्वी’कार गरेका छन्। डेली मेल